Samajik Feed – News Portal from Nepal

नेकपा एमालेले मधेस सरकारबाट फिर्ता लिए समर्थन

समाजिक फीड जनकपुरधाम, असोज २२ गते । नेकपा एमालेले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सतिशकुमार सिंह नेतृत्वको सरकारबाट बाहिने निर्णय गरेको छ।एमाले संसदीय दलका नेता सरोजकुमार यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको बताए । उनका अनुसार आज नै एमालेबाट मन्त्री रहेका सबैजनाले मुख्यमन्त्रीलाई राजीनामा बुझाउने छन् । एमालेका मधेस प्रदेश अध्यक्ष […]

सर्लाहीमा प्रहरीलाई कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ

समाजिक फीड जनकपुरधाम, असोज २२ गते । सर्लाहीमा प्रहरीलाई कुटपिट गरेको तथा प्रहरी चौकीमा आक्रमण गरेको आरोपमा एक जना वडाध्यक्ष पक्राउ परेका छन् ।सर्लाहीको गोडैता नगरपालिका–७, का वडाध्यक्ष ४० वर्षीय छोटेलाल भन्ने विनेशकुमार दासलाई प्रहरीले पक्राउ गरेको हो । दासलाई मंगलबार सर्लाहीको बागमती नगरपालिकास्थित इलाका प्रहरी कार्यालय कर्मैया अगाडिबाट पक्राउ गरिएको सर्लाहीका प्रवक्ता प्रहरी नायव […]

मधेश सरकारको नेतृत्वमा किचलो जारी, मुख्यमन्त्री आफ्नै पार्टीले पाउनुपर्ने महन्थको अडान

समाजिक फीड जनकपुरधाम, असोज २२ गते । नेतृत्वबारे सहमती हुन नसक्दा मधेस प्रदेशमा नयाँ सरकार गठन अन्यौलमा परेको छ ।एकातिर साविककै गठबन्धनबाट सरकार पुनर्गठन गर्ने कि नयाँ गठबन्धन निर्माण गर्ने भन्ने अन्योल छ भने अर्कोतर्फ सरकारको नेतृत्व कसले लिने भन्ने विषयले राजनीतिक माहोल तातिएको छ। मुख्यमन्त्री सिंहलाई जनमत पार्टीले फिर्ता बोलाइसकेको पनि उनले अहिलेसम्म राजीनामा […]

महोत्तरीमा रातो नदिको तटबन्ध भत्किँदा १५ करोडको क्षति

समाजिक फीड जनकपुरधाम, असोज २२ गते । महोत्तरीमा रातो नदीको बाढीले तटबन्ध भत्काउँदा १५ करोड बराबरको क्षति भएको छ ।बाढी नियन्त्रणका लागि नदीका दुवै किनारमा बनाइएका एक हजार ६१० मिटर तटबन्धमा क्षति हुँदा उक्त रकम बराबरको क्षति भएको हो ।जनकपुरस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयका इञ्जिनियर सुरेश मण्डलका अनुसार रातो नदीले बञ्चौरीको दुई स्थानमा […]

बाढीपहिरोबाट मृत्यु भएका परिवारले दुई लाख, अस्थायी आवास बनाउन ५० हजार दिने सरकारको निर्णय

सामाजिक फीड-जनकपुरधाम, असोज २१ गते । शुक्रबार र शनिबार को भारी वर्षापछि आएको बाढी र पहिरोका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई सरकारले प्रति परिवार दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। साथै, घरवारविहीन भएका परिवारलाई अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ सहयोग प्रदान गरिनेछ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को मंगलबारको […]

आज फेरि सुनको भाउ बढ्यो, तोलामा २३ सयले वृद्धि

सामाजिक फीड-जनकपुरधाम, असोज २१ गते । सुनको मूल्यमा आज पुनः तीव्र वृद्धि हुँदै नयाँ कीर्तिमान कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २ लाख ३५ हजार ४ सय रुपैयाँ पुगेको छ। हिजोको तुलनामा सुनको मूल्य २ हजार ३ सय रुपैयाँले वृद्धि भएको हो। हिजो यो दर २ लाख ३३ हजार […]

सप्तरीमा पिकअपको ठक्करबाट पैदल यात्रुको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, असोज २१ गते । सप्तरीमा पिकअपको ठक्करबाट एक युवकको मृत्युु भएको छ । जिल्लाको खड्क नगरपालिका ११ बनौलीस्थित हुलाकी सडक खण्डमा कुखुरा बोकेको पिकअपले ठक्कर दिँदा पैदलयात्री डाक्नेश्वरी नगरपालिका १० बनौला बस्ने १८ वर्षीय अमन मण्डलको मृत्यु भएको हो। गएराति करिब ११ बजेको समयमा बोदेबर्साइनबाट राजविराजतर्फ जाँदै गरेको नम्बर नखुलेको कुखुरा बोकेको पिकअप गाडीले […]

अन्तर्राष्ट्रिय महिला टी-२० सिरिज : मलेसियाविरुद्ध चौथो खेलमा ६ विकेटको जीत

सामाजिक फीड-जनकपुरधाम, असोज २१ गते । अन्तर्राष्ट्रिय महिला टी-२० शृङ्खलाको चौथो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै पाँच खेलको सिरिज २-२ को बराबरीमा ल्याएको छ। टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १११ रन बनाएको थियो। मलेसियाका लागि मास एलिसा सर्वाधिक ५६ रन बनाएर अविजित रहिन्। उनले ६३ बल खेलेकी […]

जनकपुरधाममा दुई समुदायबीचको विवादपछि पुरानै निर्णय कार्यान्वयन गर्ने सहमति

सामाजिक फीड-जनकपुरधाम, असोज २०  गते । जनकपुरधाममा दुर्गाको प्रतिमा विसर्जनका क्रममा दुई समुदायबीच भएको विवादपछि पुरानै निर्णयलाई कार्यान्वयन गर्ने सहमति भएको छ।जनकपुरधाम उपमहानगरपालिका–२० मा गत शुक्रबार दुर्गा मूर्ति विसर्जनका क्रममा र आइतबार हिन्दु र मुस्लिम समुदायबीच भएको घटनापछि सोमबार जिल्ला प्रशासन कार्यालय धनुषामा बसेको सर्वदलीय बैठकले यसअघि भएका निर्णयहरू पूर्ण रूपमा लागू गर्ने निर्णय गरेको हो।राजनीतिक […]

नेपालबाट बाहिरिन सुरु भयो मनसुन, यी क्षेत्रबाट बाहिरियो

सामाजिक फीड-जनकपुरधाम, असोज २०  गते । नेपालबाट यस वर्षको मनसुन बाहिरिन सुरु गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेशबाट पूर्णरुपमा मनसुन बाहिरिएको हो यस्तै, लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानबाट समेत मनसुन बाहिरिएको विभागले जनाएको छ ।विभागका अनुसार मनसुनी वायु कमजोर हुँदै […]