मधेशका निवर्तमान मुख्यमन्त्री यादवले जाँदाजाँदै गरेका थिए कर्मचारी सरुवा र नियुक्ति

सामाजिक फीडजनकपुरधाम, मंसिर २९ गते । सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादवले सरकारको प्रशासनिक संरचनामा व्यापक चलखेल गरेको खुलेको छ।सर्वोच्चको परमादेश आइसकेपछि मुख्यमन्त्री यादव नेतृत्वको मन्त्रिपरिषद्ले महत्त्वपूर्ण नियुक्ति तथा सरुवा गरेको सरकारी कागजातबाट देखिएको हो। यस क्रममा ११औं तहका सहसचिव सहित पाँचौँ तहका ३८ कर्मचारीको सरुवा गरिएको […]
मधेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले लिए पद तथा गोपनियताको सपथ

सामाजिक फीडजनकपुरधाम, मंसिर २९ गते । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनलाइ प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ खुवाए। यादव मंसिर २४ गते विश्वासको मत लिने तयारीमा रहेका छन्। कांग्रेस संसदीय दलका नेता यादव मंसिर १९ गते ७ दलका ७७ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई […]
मधेशका मुख्यमन्त्री यादव आगामी मंसिर २४ गते विश्वासको मत लिने

सामाजिक फीडजनकपुरधाम, मंसिर २९ गते । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मंसिर २४ गते विश्वासको मत लिने भएका छन्। सत्तापक्षीय सातदलीय गठबन्धनको आज बसेको बैठकले विश्वासको मत आगामी मंसिर २४ गते प्रस्तुत गर्ने निर्णय गरेको जसपाका प्रमुख सचेतक राम असिस यादवले बताए। नेपाली कांग्रेसबाट मंसिर १९ गते मुख्यमन्त्रीमा नियुक्त भएका यादव आज नै पद तथा […]
प्रतिनिधिसभा निर्वाचन तर्फ आजदेखी समानुपातिक तर्फको निर्वाचन प्रक्रिया सुरु

सामाजिक फीडजनकपुरधाम, मंसिर २९ गते । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देखि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यदेखी सुरु हुँदैछ ।निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन कार्यक्रम अनुसार समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिन सक्ने जानकारी दिए । उनले प्राप्त भएका निवेदन उपर अध्ययन गरी […]
मधेस प्रदेश : एम्बुलेन्सबाट लागूऔषध गाँजा बरामद

सामाजिक फीडजनकपुरधाम, मंसिर २९ गते । सर्लाहीमा एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ । आइतबार बिहान हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज १ च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा इलाका प्रहरी […]
मन्त्रीको लोभ गरेपछि बिच्छाको सांसद पद गुम्यो

सामाजिक फीडजनकपुरधाम, मंसिर १९ गते । राप्रपा नेपालकी प्रदेश मधेस प्रदेश सांसद कञ्चन विच्छालाई पदमुक्त गरिएको छ । उनलाई पदमुक्त गरेको सूचना आज मधेस प्रदेशसभा सचिवालयले प्रकाशन गरेको छ। संविधानको धारा १६८ को ३ बमोजिमको ठूलो दलको हैसियतमा नेकपा एमालेको सरकार बनेपछि बिच्छा पार्टीको नीति विपरीत प्रदेश सरकारमा वन तथा वातावरण मन्त्री बनेकी थिइन् । उनलाई […]
मधेसको नयाँ मुख्यमन्त्रीका लागि आज दावी पेश गरिने, सात दल सहमति नजिक
सामाजिक फीडजनकपुरधाम, मंसिर १९ गते । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि सात दल सहमतिनजिक पुगेको छ । मधेसको मुख्यमन्त्रीमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको दाबी कायम रहँदा पनि सात दलले आफूहरू सहमतिनजिक पुगेको जनाएको हो । जनता समाजवादी पार्टी ९जसपा० नेपालका प्रमुख सचेतक रामआशिष यादवले मुख्यमन्त्रीमा कांग्रेसका दलका नेता कृष्णप्रसाद यादव र […]
महोत्तरीमा दाइँ गरेर भित्र्याउन राखिएको १५ कठा धान जलेर खरानी
सामाजिक फीडजनकपुरधाम, मंसिर १९ गते । महोत्तरीमा दाइँ (दौनी) गर्न तयार पारेर राखिएको १५ कठा धानको कुन्यू (बोझ) जलेर नष्ट भएको छ । महोत्तरीको भङ्गहा नगरपालिका वडा नं ९ हरिनमरीका किशोरी यादवको धान अज्ञात व्यक्तिले जलाएर नष्ट गरेका हुन् । खडेरीको बेला पनि अत्यन्त मेहनत र भाडामा सिंचाई गरी फलाइएको धान दाइँ गरेर भित्र्याउने बेला […]
महोत्तरीमा नलकटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

सामाजिक फीडजनकपुरधाम, मंसिर १९ गते । महोत्तरीमा नलकटुवा पेस्तोल सहित एकजना भारतीय नागरिक पक्राउ परेका छन । सशस्त्र प्रहरीले एकडारा गाउँपालिका–४ हलखोरी चोकमा जाँचको क्रममा भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको हो । महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक शेरबहादुर अधिकारीका अनुसार बिहार सीतामढी पटदौरा ग्राम पञ्चायत सिराहीपटिका २६ वर्षीय सरोजकुमार कुर्मीलाई पक्राउ गरिएको हो । कुर्मीले चढेर […]
धनुषामा करेन्ट लागेर महिलाको मृत्यु

सामाजिक फीडजनकपुरधाम, मंसिर १८ गते । धनुषामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनषाधाम नगरपालिका ४ गौरीपुरकी वर्ष ५७ की पारोदेवी महतो रहेकी छिन् ।धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार आज बिहान साढे ८ बजेतिर आफ्नै खेतमा तरकारी टिप्न गएको बेला मृत्यु भएको हो ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी […]