दाईको सपना, जनकपुरको माटो र संसदसम्मको यात्रा: धनुषा-३ का मनिष झा

सामाजिक फिडजनकपुरधाम, फाल्गुन २५ गते। फाल्गुन २३ गते बिहान धनुषा-३ निर्वाचनको नतिजा सार्वजनिक भइसकेको थियो। विजयको प्रमाणपत्र लिन जाँदा मनिष झाले आफ्नो भतिजा हर्षितलाई नजिक बोलाए। हर्षितको हातमा एउटा फोटो थियो-उनका दिवंगत पिता अमित झाको। संसदमा निर्वाचित भएको त्यो क्षणमा मनिषको मन भने अर्को ठाउँमा पुगिसकेको थियो। “राजनीतिमा आउनु पर्छ, चुनाव लड्नु पर्छ,” भन्ने सपना […]
युएईमा अब सांसदले होइन, एआईले बनाउनेछ कानून!

जनकपुरधाम, संयुक्त अरब इमिरेट्स (यूएई) ले अब नयाँ कानून निर्माण तथा विद्यमान कानूनहरूको समीक्षा र संशोधनमा (AI) को प्रयोग गर्ने निर्णय गरेको छ। यस कदमलाई यूएई सरकारले “AI-सञ्चालित नियमन प्रणाली” को रूपमा घोषणा गरेको छ, जसले विधायन प्रक्रियालाई ७० प्रतिशत छिटो बनाउने दाबी गरिएको छ। यूएईले यसका लागि ‘रेगुलेटरी इन्टेलिजेन्स अफिस’ स्थापना गर्दैछ, जुन एआईमार्फत […]
प्रचण्डसहित शिर्ष ४ नेताले मात्रै सम्बोधन गर्ने, ७ ठाउँवाट जुलुस सुरू हुदैँ

सामाजिक फिडजनकपुरधाम समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । जसअनुसार मोर्चामा आबद्द नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्ने भएका हुन् । जसका लागि समाजवादी मोर्चाले भृकुटीमण्डपको सडक कब्जा […]
सांसद विमलेन्द्र निधिको कटाक्ष: ‘साधुसन्तले भनेको भरमा राजतन्त्र फर्किँदैन’

सामाजिक फिडजनकपुरधाम नेपाल कांग्रेसका सांसद विमलेन्द्र निधिले नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना नै नभएको बताएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले देशी-विदेशी साधु-सन्तहरूको भनाइको आधारमा राजतन्त्र फर्किन्छ भन्ने सोच्नु गलत हुने बताएका छन्। निधिले संविधान निर्माणका क्रममा नेपालले विभिन्न चुनौतीहरू सामना गरिसकेको उल्लेख गर्दै अब फेरि राजतन्त्र फर्कने सम्भावना नरहेको स्पष्ट पारे। उनले भने, […]
कांग्रेसका प्रमुख सचेतकले मागे माफी

सामाजिक फिडजनकपुरधाम नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले संसदमा माफी मागेका छन् । केही दिन अघि संसदमा नै नेपालमा यौन व्यवसाय खुला गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएका घिमिरेले ब्यापक आलोचना पछि आज संसदमा क्षमा याचना गरेका हुन । जारी प्रतिनिधिसभा बैठकमा घिमिरेले आफ्नो अभिव्यक्तिले पर्न गएको नकारात्मक असरप्रति क्षमा याचना गरेको जनाएका हुन । उनलाइ सामाजिक […]
स्याङ्जामा स्कारपियो दुर्घटना, पाँच जना घाइते

सामाजिक फीड-माघ २२ गते – जनकपुरधाम स्याङ्जा वालिङ नगरपालिका-१४ तमादीस्थित कच्ची सडकमा मंगलबार बिहान स्कारपियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। ग१च ८९१३ नम्बरको स्कारपियो वालिङबाट सिरबानीतर्फ जाँदै गर्दा सडकबाट करिब चार मिटर तल खसेको थियो। दुर्घटनामा वालिङ-१४ का ६३ वर्षीय उमापति डुम्रे, ५२ वर्षीय भीमप्रसाद डुम्रे, ७८ वर्षीय कोषकान्त डुम्रे, पर्वत पैंयु गाउँपालिका-६ […]
जनकपुरधाममा व्यवसायीमाथि निर्मम कुटपिट, पाँचजना पक्राउ

सामाजिक फीड-माघ २० गते – जनकपुरधाम जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकमा शनिबार व्यवसायी मुकेश प्रसाद यादवमाथि फलामका रड प्रहार गरी सामूहिक आक्रमण भएको छ। बरहथवा नगरपालिका–८ निवासी ३७ वर्षीय यादव गम्भीर घाइते भएका छन्। जनकपुरमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि ललितपुरको बी एण्ड बी अस्पताल रिफर गरिएको छ। धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहका अनुसार […]
राष्ट्रिय परिचयपत्र नहुँदा सार्वजनिक सेवामा झन्झट नहोस: सर्वोच्चको परमादेश

सामाजिक फीड-माघ २० गते – जनकपुरधाम सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्रको अभावमा नागरिकले सार्वजनिक सेवामा झन्झट बेहोर्न नपर्ने व्यवस्था गर्न सरकारलाई आदेश दिएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीश अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको संयुक्त इजलासले शुक्रबार पूर्णपाठमार्फत उक्त परमादेश जारी गरेको हो। गत माघ ६ गते सर्वोच्चले राष्ट्रिय परिचयपत्र लागू गर्ने सरकारको निर्णयविरुद्ध परेको […]
पृथ्वीभित्र डुबेको संसारको खोज: वैज्ञानिकहरूको चमत्कारी पत्ता लगाव

सामाजिक फीड-माघ १८ गते – जनकपुरधाम स्विट्जरल्याण्डका वैज्ञानिकहरूले प्रशान्त महासागर मुनि पृथ्वीको भित्री भागमा रहस्यमय भूभाग फेला पारेका छन्, जसलाई उनीहरूले ‘डुबेको संसार’ नाम दिएका छन्। यो पृथ्वीको सतहभन्दा निकै गहिरो भागमा रहेको र लगभग ४ अरब वर्षअघि बनेको हुनसक्ने अनुमान गरिएको छ। वैज्ञानिकहरूको भनाइमा यो क्षेत्र दुई टेक्टोनिक प्लेटहरूको टकराव बिन्दुमा छ। यो स्थान […]
ओखलढुंगामा टाटा सुमो दुर्घटना: आमा-छोरा र बहिनीको घटनास्थलमै मृत्यु

सामाजिक फीड-माघ १७ गते – जनकपुरधाम बिहीबार बिहान सिद्धिचरण लोकमार्गअन्तर्गत मानेभञ्ज्याङ गाउँपालिका-७ भँडारे खोलामा टाटा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार खोटाङको कोपिलासगढी गाउँपालिका-३ की ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र दिक्तेल-रुपाकोट-मझुवागढी नगरपालिका-१२ की ४५ वर्षीया तारा गुरुङको घटनास्थलमै मृत्यु भएको हो। ना १ ज ६४२१ […]