नयाँ अर्थमन्त्री निश्चितसंगै नेप्सेमा उछाल ५६.८८ अंकले उकालो लाग्दै देखियो ग्रीन सिग्नल

सामाजिकफिड-११ पुस, जनकपुर । नेकपा एमालेका अध्यक्ष बिष्णु पौडेल अर्थमन्त्री निश्चित हुने बितिकै नेप्सेमा उछाल आएको छ। सत्ता साझेदार दलहरुको बीच भयको निर्णयबाट एमालेका अध्यक्ष बिष्णु अर्थमन्त्री पौडेल भयको निश्चित प्राप्त संगै नेप्सेमा उकालो लागेको हो । आज नेप्से परिसूचक ५६.८८ अंकले बढेर १९२४.०१ बिन्दुमा पुगेको हो नेप्सेको अनुसार सोमबार कुल २५० कम्पनीको ५६ लाख […]
चीनको नयाँ गणना विधि अन्तर्गत पाँच जनाको कोविड को कारण मृत्यु

पुष ११, जनकपुरधाम। चीनले यस रोगको वास्तविक प्रभावको बारेमा शंकाको बीचमा कोभिड-१९ बाट हुने मृत्युको गणना गर्ने तरिकालाई रेखांकित गरेको छ। यो तथ्यांकमा निमोनिया जस्ता श्वासप्रश्वासको रोगबाट मर्नेहरूलाई मात्र समावेश गरिएको छ। आधिकारिक रूपमा, त्यहाँ मंगलबार मात्र पाँच कोविड मृत्युहरू थिए, दुई सोमबार र अघिल्लो दुई हप्तामा कुनै पनि थिएन। samajik_feedsamajikfeed.com
निर्मला पन्तको न्यायको लागि अधिकतम पहल गर्ने छु; रवि लामीछाने

११ पुष, जनकपुधाम। नव नियुक्त उप-प्रधानमन्त्रि तथा गृहमन्त्रि रवि लामीछानेले पहिले दिन कार्यभार संभालेका छन्। कार्यभार सम्भाल्दै उनले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन्। उनले यही नै गृहमन्त्रीको रुपमा आफ्नो पहिलो निर्णय हुने भन्दै सचिव विनोदप्रकाश सिंहलाई यसको फाइल बनाउन निर्देशन दिए। samajik_feedsamajikfeed.com
रौतहटमा भारतीय घिउ बरामद

११ पौष, जनकपुरधाम। सशस्त्र प्रहरीले रौतहटको ईशनाथ नगर क्षेत्रबाट ठुलो परिमाणमाबाट भारत अनिवार्य रूपमा आयातित भैँसीको घिउ बरामद गरेका छन्। आइतबार साँझ विशेष सूचनाको आधारमा ईशनाथ नगरपालिका ४ स्थित शिवमंगल महराको खरको गोठ बाट सशस्त्र प्रहरीको टोलीले १६ कुईन्टल घिउ बरामद गरेका छन् ।बरामद घिउको ८ लाख ५३ हजार मूल्याङ्कनसहित आवश्यक कारबाहीको लागि जिल्ला भन्सार […]
जाडोमा ब्रेन ह्यामरेजको जोखिम ह्वात्तै बढ्छ

११ पुष, जनकपुरधाम। चिकित्सकका अनुसार जाडोयाम सुरु हुनासाथ मस्तिष्क रक्तश्रावको घटना ह्वात्तै बढ्छ। यो नियमितजसो भइरहेको ठूलो दुर्घटना नै हो। सुन्दा सामान्य लाग्ने तर डरलाग्दो विवरण छ, मस्तिष्क रक्तश्राव (ब्रेन ह्यामरेज)को। चिकित्सकहरु भन्छन्, ‘जाडो बढ्नासाथ धमाधम मस्तिष्क रक्तश्राव भएकाहरु अस्पताल आइरहेका छन् ।’ ऊहाहरुको अनुसार यो याममा अन्य बेलाभन्दा पाँच गुणा बढी मस्तिष्क रक्तश्रावको समस्या […]
चिसोले कठ्यांग्रिएर एक पुरुषको मृत्युको आशंका

११ पौष, जनकपुरधाम। आज सोमबार बिहान सर्लाहीमा एकजना पुरुषको शव फेला परेको छ । सर्लाहीको हरिवन नगरपालिका–११ स्थित बजारमा नामथर, वतन नखुलेको अन्दाजी ६०÷६५ वर्षका पुरुष मृत अवस्थामा फेला परेका छन्। मागेर खाँदै हिँड्ने ती पुरुष स्थानीय रत्न श्रेष्ठको घरको पेटीमा सुतेको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएका छन् ।जाडोले कठ्यांग्रिएर उनको […]
नेकपा एमालेबाट जम्मा ४ जना मन्त्री हुदै, विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्ने

११ पुस, जनकपुर । नेकपा एमालेबाट जम्मा ४ जना मन्त्री बन्दै जसमा उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधान तथा अर्थमन्त्रीमा पठाउने निर्णय भएको छ । पौडेल लगायत ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईलाई आजै सरकारमा सहभागी गराउने नेकपा एमालेको तयारी छ ।नेकपा माओवादीले नारायणकाजी श्रेष्ठलाई पनि उपप्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ । सत्ता साझेदार अर्को दल […]
दुखद खबर: तुनिशा शर्मा २० वर्षको उमेरमा निधन भएको छ

११ पुष, जनकपुरधाम। हिजो दिउँसो भारतीय कलाकार तुनिशा शर्माको २० वर्षको उमेरमा आत्महत्याको कारण निधन भएको छ । तुनिशा शर्मा लोकप्रिय सिरियल अलि बाबा दस्तान -ए -कबुल मा मरियम को किरधरमा नजर आउथ्यो। तुनिशा शर्माले अलि बाबा दस्तान -ए -कबुल सिरियलको किरधर बाट सबैको दिल जितीसकेको थियो। खबरहरुको आनुसारले शर्माले आफ्नो जान लिनको कोसिस गरेको […]
Leukorrhea / धात खसनाइ सामान्य छै कि नइ ?

धात खसनाइ के बारे मे बहुत लोक के जिज्ञासा रही छै। इ कोनो भी वर्गके महिलाके होब सकइय। युवति स लक बेसी उमेरके महिला सबके भ सकइय। महिनावारी होब स पहिने आ बाद मे सहो भ सकइय। समस्या इ छै कि विभिन्न लोग सब के विभिन्न रंग रुप के पानी/ धात खस सकइय, एकरा कखन […]
NEA ले इन्टरनेट कम्पनीहरुलाई बक्यौता तिर्न आग्रह गरेको छ

११ पुष, जनकपुधाम। नेपाल विद्युत प्राधिकरण चितवनले जिल्लाका मुख्य सहर क्षेत्रमा रहेका युटिलिटी पोलको भाडा तिर्न १४ विभिन्न इन्टरनेट कम्पनीलाई निर्देशन दिएको छ। आर्थिक वर्षको पहिलो तीन महिनाभित्रै ठेक्का नवीकरण गर्नुपर्ने भए पनि इन्टरनेट कम्पनीहरूले सम्झौता नवीकरण नगरेको प्राधिकरण वितरण केन्द्र भरतपुरका प्रमुख राजेन्द्र पौडेलले बताए । ‘यो अवधिसम्म (चालू आर्थिक वर्षमा) कुनै पनि कम्पनीले […]