Samajik Feed – News Portal from Nepal

११ पुष, जनकपुरधाम। हिजो दिउँसो भारतीय कलाकार तुनिशा शर्माको २० वर्षको उमेरमा आत्महत्याको कारण निधन भएको छ ।

तुनिशा शर्मा लोकप्रिय सिरियल अलि बाबा दस्तान -ए -कबुल मा मरियम को किरधरमा नजर आउथ्यो। तुनिशा शर्माले अलि बाबा दस्तान -ए -कबुल सिरियलको किरधर बाट सबैको दिल जितीसकेको थियो।

खबरहरुको आनुसारले शर्माले आफ्नो जान लिनको कोसिस गरेको थियो। त्यस कारण ऊहालाई छिटो भन्दा छिटो अस्पताल लागेको थियो तर डाक्टरले खबर दियोकि तुनिशा शर्मा आब दुनियामा रहेन।

केहि समय पहिलानई शर्माले आफ्नो सामाजिक संजालमा भिडियोहरु राखेको थियो। यो भिडियो शर्माकई सिरियलको सेट बाट थियो जहाँ ऊहालाई मरियमको किरधरमा नजर आएरहेको थियो। र ऊहाले आफ्नो Instragram(इन्स्टाग्राम) पनि तस्बिर अपलोड गरेको थियो।

तुनिशा शर्माको निधनको खबर सुनेर फ्यानलाई धेरे ठुलो लाग्यो झटका र मिडिया उद्योगमा शोक मनाए रहेको छ।

भगवानले तुनिशा शर्माको आत्मालाई शान्ति दियौस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *