सामाजिकफिड-
११ पुस, जनकपुर । नेकपा एमालेका अध्यक्ष बिष्णु पौडेल अर्थमन्त्री निश्चित हुने बितिकै नेप्सेमा उछाल आएको छ। सत्ता साझेदार दलहरुको बीच भयको निर्णयबाट एमालेका अध्यक्ष बिष्णु अर्थमन्त्री पौडेल भयको निश्चित प्राप्त संगै नेप्सेमा उकालो लागेको हो ।
आज नेप्से परिसूचक ५६.८८ अंकले बढेर १९२४.०१ बिन्दुमा पुगेको हो नेप्सेको अनुसार सोमबार कुल २५० कम्पनीको ५६ लाख ५३ हजार कित्ता खरिद बिक्रि हुदा २ अर्ब ९ करोडमाथिका शेयर कारोबार भयको छ। आज सबैभन्दा बढी कारोबार नेपाल दुरसंचार कम्पनीको भयको छ। यस कम्पनीको २० करोड ८८ लाख ७ हजार २ सय ४४ रुपैया ९० पैसा बराबरको शेयर कारोबारक भयको हो