बारामा वडाध्यक्षद्वारा शिक्षकलाई बन्धक बनाएर कुटपिट

सामाजिक फीड-जनकपुरधाम, भदौ १० गते । बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहाले एक शिक्षकलाई बन्धक बनाएर कुटपिट गरेको घटना सार्वजनिक भएको छ । पर्सा बहुदरमाईका स्थायी बासिन्दा भइ हाल प्रसौनी–६ बेलहियामा बस्दै आएका स्मार्ट कोचिङका शिक्षक नागेश्वर यादवलाई वडाध्यक्ष कुशवाहाको नेतृत्वमा रहेको समूहले वडा कार्यालयमै बन्धक बनाई कुटपिट गरेको हो । साउन २८ गतेको […]
मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै

जनकपुरधाम, भदौ १० गते । मिथिला क्षेत्रमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदै छ । श्रद्धा र आस्थाको पर्वका रूपमा मानिएको चौरचनमा आज राति चन्द्रमाको पूजा गरिन्छ । पर्वलाई मिथिलाञ्चलको गाउँ बस्तीमा चौरचनपर्वको नामले पनि प्रख्यात छ । कुनै ठाउँमा यस पर्वलाई चौठचन्द्र पर्व भनेर पनि सम्बोधन गरिन्छ । संस्कृतिविद् ध्रुव राय पर्वका अवसरमा […]
सुटकेशमा मृत फेला परेकी रुवीको गौरको एक घरमा हत्या भएको खुलासा

सामाजिक फीड-जनकपुरधाम, भदौ ९ गते । रौतहटको गौरमा सुटेकश भित्र फालेको अवस्थामा मृत फेला परेकी रुवी साहको हत्या गरपालिका–५ स्थित एक घरमा भएको खुलेको छ । सो घरमा डेरागरी बसेका माधवपुरका लक्ष्मण पासवानले हत्यापछि उनको शव व्यवस्थापन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा पाइएको छ । माधवनारायण नगरपालिका–२ की २६ वर्षीया रुबीकुमारी साहको शा शनिबार राति १० […]
वीरगन्जमा हैजा : बिरामीको संख्या १६१ पुग्यो

सामाजिक फीड-जनकपुरधाम, भदौ ८ गते । वीरगन्जमा हैजाको संक्रमण बढ्दै गएको छ । आज साँझ ८ बजेसम्मको अद्यावधिक विवरणअनुसार, संक्रमितको संख्या ७१ पुगेको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार शनिबार रातिसम्म ४२ जनामा संक्रमण पुष्टि भएको थियो भने आइतबार थप २९ जना संक्रमित फेला परेका छन् । हालसम्म नारायणी […]
रौतहटमा सडक छेउमा फालिएको सुटकेशभित्र महिलाको शव

सामाजिक फीड-जनकपुरधाम, भदौ ९ गते । रौतहटमा सुटकेशमा राखेर फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । गौर सिरसिया सडक खण्ड अन्तर्गत गौर नगरपालिका ९ मुडवालामोड नजिक अन्दाजी २७ वर्षीया महिलाको शव सुटकेश भित्र फेला परेको रौतहटका प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिए । महिलाको परिचय भने खुलेको छैन । उनका अनुसारा राति […]
वीरगन्जमा हैजाको महामारी : ३६ संक्रमित, दुईको मृत्यु

सामाजिक फीड–वीरगन्ज, भदौ ८ गते । वीरगन्ज महानगरमा हैजा (कोलेरा) समुदायस्तरमै फैलिएको पुष्टि भएको छ। शुक्रबार पहिलोपटक वडा नम्बर १२ मुर्ली टोलका तीन जनामा संक्रमण देखिएकोमा शनिबार साँझसम्म संक्रमितको संख्या बढेर ३६ पुगेको छ । पर्सा स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार संक्रमण वीरगन्ज महानगरपालिकाका वडा नम्बर ३, ११, १२, १३ र ३० मा […]
९ वटा सिमेन्ट उद्योगलाई राजश्व तिर्न मधेश सरकारको पत्र

सामाजिक फीड-जनकपुरधाम, भदौ ७ गते । मधेश सरकारले सिमेन्ट उद्योगहरुलाई राजश्व बुझाउन पत्राचार गरेको छ । राजस्व बाँडफाँटमा प्रदेश सरकारको भागमा पर्ने राजश्व सञ्चित कोषमा दाखिला गर्न मधेशको अर्थ मन्त्रालयले सिमेन्ट उद्योगहरुलाई पात्राचार गरेको हो । पर्साको विश्वकर्मा सिमेन्ट, जगदम्बा सिमेन्ट उद्योग, आर एमसी सिमेन्ट, नारायणी सिमेन्ट उद्योगलाई पत्र पठाइएको छ । यस्तै बाराको अम्बे […]
रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या

सामाजिक फीड-जनकपुरधाम, भदौ ४ गते । रौतहटको गौरमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । हत्या हुनेमा रौतहटको यमुनामाइ गाउँपालिका २१ वर्षीय सदाबुदिन मियाँको हत्या भएको हो । गौर नगरपालिका ५ गौरीशंकर कलेज अगाडि विवादको क्रममा आज दिउँसो २ ः४० बजे उनीमाथि छुरा प्रहार भएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीले बताए । […]
जलेश्वर अस्पतालका चारजना स्वास्थ्यकर्मीलाई स्पष्टीकरण

सामाजिक फीड-जनकपुरधाम, साउन ४ गते । मधेश प्रदेश सरकारले महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा सेवा प्रवाहमा देखिएको लापरबाहीबारे दुई मेडिकल अधिकृत सहित चारजना स्वास्थ्यकर्मीहरूलाई स्पष्टीकरण माग गरेको छ । मुख्यमन्त्री सतिश कुमार सिंहको निर्देशन पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेशले अस्पतालका मेडिकल अधिकृतद्वय डा शिखा अधिकारी र डा सद्रे आलम तथा स्टाफ नर्सद्वय मन्दिका कुमारी […]
सर्लाहीमा गोली प्रहार गरी शिक्षकको हत्या गर्ने आरोपी श्रीमतीको हत्या अभियुक्त रहेको खुलासा

सामाजिक फीड-जनकपुरधाम, भदौ २ गते । छोरासँगको विवादको निहुमा सर्लाहीको हरिपूर्वा नगरपालिका ६ का शिक्षक रामपुकार यादवको हत्या भएको खुलेको छ । हत्याका मुख्य योजनाकार भने एकवर्ष अघि गोली दागेर श्रीमतीको हत्या र बुबालाई घाइते बनाएका फरार अभियुक्त रहेको पाइएको छ । हत्या आरोपमा सर्लाही प्रहरीले हत्यामा प्रयोग भएका मोटरसाइकलमा हभियारधारी बोकेर आएका हरिपूर्वा नगरपालिका […]