जनकपुरको झडपमा ३० राउन्ड फायर, ३१ सेल अश्रुग्यास प्रहार, ८ जना घाइते

सामाजिक फीड-जनकपुरधाम, भदौ १४ गते । जनकपुरमा हिन्दू समुदाय र प्रहरीबीच भएको झडपमा प्रहरीले ३० राउन्ड हवाई फायर र ३१ सेल अश्रुग्यास प्रहार गरेको छ । जनकपुरधाम उपमहानगरपालिका २० देवपुरारूपैठामा झण्डा हटाउने विषयमा आइतबार प्रहरी र हिन्दू समुदायबीच झडप भएको थियो । यसमा स्थिति नियन्त्रणमा लिन प्रहरीले ३० राउन्ड फायर गरेको धनुषाका प्रहरी उपरीक्षक नरहरि […]
रौतहटमा मोबाइल चोरीको झुटो आरोप लगाएर कुटपिट गर्दा दलित युवकको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, भदौ १५ गते रौतहटको कटहरिया नगरपालिका–४ बहादुरपुरका २८ वर्षीय नसिव बैठाको मोबाइल चोरीको आरोपमा कुटपिट गर्दा मृत्यु भएको छ । उपचारको क्रममा भदौ ११ गते वीरगञ्जस्थित स्पोर्ट्स हस्पिटलमा उनको मृत्यु भएको हो । मृतकका भाई दर्शन बैठाका अनुसार घटना साउन १६ र १७ गते मोबाइल चोरीको झुटो आरोप लगाएर कुटपिट भएको थियो । […]
जनकपुरमा दुई समुदाय बीचको झडपमा दुईजना घाइते, ११ सेल अश्रुग्यास प्रहार

सामाजिक फीड-जनकपुरधाम, भदौ १४ गते । जनकपुरधाम उपमहानगरपालिका २० देवरारुपैठामा हिन्दु र मुस्लिम समुदायबीचको झडपमा दुईजना घाइते भएका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन ११ सेल अश्रु ग्यास प्रहार गरेको छ । झडपमा एकजना प्रहरी र एकजना सर्वसाधारण सामान्य घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुण बहादुर सिंहका […]
धनुषामा ताला फोडेर मोबाइल पसलमा चोरी गरेको आरोपमा तीन युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, भदौ १३ गते । धनुषाको गणेशमान चारनाथ नगरपालिका–६, गोदार चोकस्थित राजकुमार मोबाइल पसलको सटरको ताला फोडी चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय ढल्केबरले उनीहरूको साथबाट चोरी भएका मोबाइलसहितका विभिन्न सामान बरामद गरेको जनाएको छ। पक्राउ पर्नेमा गणेशमान चारनाथ नगरपालिका–७ का २० वर्षीय अर्जुन मुखिया, १९ वर्षीय सिकेन्द्र […]
मधेशको मुख्यमन्त्री कार्यालयबाट ६५ लाखमा खरिद भएको ६ वटा सफ्टवेयर गायब

सामाजिक फीडजनकपुरधाम, भदौ १३ गते । मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट ६५ लाख रुपैयाँ बराबरका ६ वटा सफ्टवेयर खरिद भएको सफ्टवेयर गायब भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा खरिद गरिएका ६ वटा सफ्टवेयर कहाँ अझैसम्म जिन्सी दाखिला छैन । खरिद सूचीमा इनभेन्ट्री म्यानेजमेन्ट इनफर्मेसन सिस्टम (IMIS), अफिस अटोमेसन सिस्टम (OAS), पर्सनल इनफर्मेसन […]
सर्लाहीबाट २५ किलो गाँजासहित एक युवक पक्राउ, एक फरार

सामाजिक फीड-जनकपुरधाम, भदौ १२ गते । सर्लाहीबाट लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–१४ कामिटारका २० वर्षीय सन्ते ब्लोन छन् । सर्लाही प्रहरीका अनुसार बुधबार बिहान करिब ११:५५ बजे लालबन्दी नगरपालिका–८ खतिवडा चोकमा चेकजाँचका क्रममा बाग्मती प्रदेश–०२–०४२ प ४०५३ नम्बरको मोटरसाइकललाई शंका लागेर रोक्न खोज्दा चालक र पछाडि सवार […]
सर्लाहीबाट कटुवा पेस्तोलसहित दुईजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, भदौ १३ गते । सर्लाहीबाट कटुवा पेस्तोलसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामनगर गाउँपालिका–७ सिसौट टोलका २५ वर्षीय किशन महरा र बागमती नगरपालिका–४ जिरायत टोल बस्ने १८ वर्षीय श्याम महरा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार भदौ ११ गते दिउँसो करिब ३ बजे भारतको सोनवर्षा तर्फबाट सर्लाहीको […]
अर्थमन्त्रीको राजिनामा माग्दै मधेश प्रदेशसभा बैठक प्रतिपक्षीद्वारा अबरुद्ध

सामाजिक फीड-जनकपुरधाम, भदौ १२ गते । मधेशका अर्थमन्त्री सुनिलकुमार यादवको राजिनामा माग्दै मधेश प्रदेशसभाको छैठौं अधिवेशनको पहिलो प्रतिपक्षी दलहरुले अबरुद्ध गरेका छन् । आर्थिक वर्ष २०८२।०८३ को बजेट त्रुटिपूर्ण रहेको र प्रतिपक्षीको बहिस्कारबीच असार २६ गते बहुमतले पारित गरेको भन्दै अर्थमन्त्रीको राजिनामा माग गरिएको हो । बैठकको सुरुमै प्रमुख प्रतिपक्षी जसपा नेपालका प्रमुख सचेतक रामअशिष […]
रुवी हत्याकाण्ड : रुवीसँग प्रेम नशामा चुर थिए हत्या आरोपी लक्ष्मण, बनाए भिडियो

सामाजिक फीड-जनकपुरधाम, भदौ ११ गते । रौतहटकी रुवी साहको हत्या आरोपी लक्ष्मण पासवानले आफ्नो शरीरमा आगो लगाउनु अघि भिडियो बनाएर फेसबुकमा पोष्ट गरेको पाइएको छ । भिडियोमा उनले रुवीको हत्या आफूले नै गरेको स्वीकार गरेका छन् । रुवीलाई हत्या गरेदेखि आफ्नो हात काँपिरहेको बताएका उनले रुवी मरिसकेपछि आफू बाँचेर के गर्नु भन्ने लागेको बताएका छन् […]
रुवी हत्याकाण्ड :जलेर गम्भीर घाइते अवस्थामा पक्राउ परे हत्या आरोपी

सामाजिक फीड-जनकपुरधाम, भदौ ११ गते । रौतहटकी रुवी साहको हत्या आरोपी लक्ष्मण पासवान आफैमाथि शरीरमा आगो लगाएको अवस्थामा पक्राउ परेका छन् । आज बिहान ७ बजे रौटहटकै माधव नारायण नगरपालिका– ६ स्थित नहर छेउबाट उनलाई घाइते अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । रौतहटका प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीका अनुसार आज बिहान ७ बजे स्थानीयले उनलाई […]