Samajik Feed – News Portal from Nepal

नरेन्द्र मोदी विरुद्ध वाराणसीबाट अजय राय चुनाव लड्ने, को हुन उनी ?

समाजिक फीडजनकपुरधाम , चैत्र ११ गते । भारतीय कांग्रेसले शनिबार लोकसभा चुनावका लागि उम्मेदवारको चौथो सूची सार्वजनिक गरेको छ। सूचीमा ४५ जना उम्मेदवारको नाम छ। सूचीअनुसार अजय राय वाराणसी सिटबाट फेरि चुनाव लड्ने भएका छन्। वाराणसी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय सिट हो। जसका कारण अजय राय चर्चामा छन्। अजय राय सन् २०१४ र २०१९ […]

रुसको कन्सर्ट हलमा भएको गोली काण्डमा मृत्यु हुनेको संख्या १३३ पुग्यो‍

सामाजिक फीडजनकपुरधाम,चैत्र ११ गत । रूसको मस्कोस्थित सिटीहलको कन्सर्टमा भएको गोली काण्डमा मृत्यु हुनेको संख्या १३३ पुगेको छ। बिबिसीमा उल्लेख भए अनुसार आइतबार बिहानसम्म मृत्यु हुनेको संख्या १३३ पुगेको हो। रुसी अधिकारीहरूका उपनगरीय मस्को कन्सर्ट हलमा भएको उक्त आक्रमणमा संलग्न रहेको आरोपमा ४ जना बन्दुकधारीलाई प्रहरीले पक्राउ गरेको छ। ‘संलग्न व्यक्तिलाई गिरफ्तार गरेका छन् जसले […]

रुसको एउटा कन्सर्ट हलमा आतंकी आक्रमण, कम्तिमा ६० जनाको मृत्यु, १४५ घाइते

एजेन्सी-जनकपुरधाम, चैत १० गते । रुसमा एउटा कन्सर्ट हलमा हतियारधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ । आक्रमणमा परेर १४५ भन्दा बढी घाइत भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । शुक्रबार राति मस्कोको पश्चिमी उपनगरमा रहेको भेटेरन रक ब्याण्डको कन्सर्ट हेर्न जम्मा भएका दर्शकहरूको भीडमा गोली हान्नुका साथै विस्फोटक पदार्थ प्रहार गरिएको बीबीसीले […]

भारतको सबैभन्दा ठूलो पुलको हिस्सा खस्यो, १ जनाको मृत्यु, ८ जना घाइते

सामाजिक फीड, बिहार । बिहारको सुपौलमा कोशी नदीमाथि बनिरहेको पुलको हिस्सा खस्दा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान निर्माणाधीन पुलको एक भाग भत्किँदा अन्य ८ मजदुर घाइते भएका छन् । स्थानीयहरूले बताएअनुसार ४ जना अझै बेपत्ता छन् । देशको सबैभन्दा लामो निर्माणाधीन सडक पुलको तीन वटा पिलर बिहान साढे ७ बजे भत्किएका बेला […]

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ

एजेन्सी-जनकपुरधाम, चैत ९ गते । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग मातहतको ईडीको टोलीले उनलाई पक्राउ गरेको हो । बिहीबार त्यो टोलि मुख्यमन्त्रीको घरमा पुगेर दुई घन्टा लामो सोधपुछ गरेको थियो । त्यसपछि उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दिल्ली सरकारकी मन्त्री एवं आम आदमी […]

भारतमा आमाद्वारा आफ्नै डेढ महिने छोराको हत्या

सामाजिक फीडऐजेन्सी, चैत्र ८ गते। भारतको राजस्थानको जयपुरमा एक महिलाले आफ्नै डेढ महिने छोराको हत्या गरेको घटना बाहिरीएको हो । अन्जुम नाम गरेकी ती महिलाले नवजात शिशु दिनरात रोएर आफूलाई सास्ती दिएका कारण हत्या गरेको प्रहरी समक्ष बताएकी छन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाएको छ । अन्जुमका अनुसार उनी एक्लै […]

भारतीय कांग्रेस पार्टीको बैंक खाता फ्रिज, नेताहरूको आक्रोश

सामाजिक फीड, नयाँ दिल्ली । भारतीय कांग्रेस पार्टीको २८५ करोड भारु भएको बैंक खाता फ्रिज गरिएपछि नेताहरूले आक्रोश व्यक्त गरेका छन् । आयकर विभागले पार्टीको मुख्य चार बैंक एकाउन्ट फ्रिज गरिदिएको कांग्रेस नेताहरूले जनाएका छन् । बिहीबार नयाँ दिल्लीमा भएको पत्रकार सम्मेलनमा कांग्रेस अध्यक्ष माल्लिकार्जुन खड्गेका साथै कांग्रेसकी पूर्वप्रमुख सोनिया गान्धी, पूर्वअध्यक्ष राहुल गान्धी र […]

नाइजेरियामा बन्दुकधारीहरूद्वारा आक्रमण गरेर ८७ जनाको अपहरण

एजेन्सी–जनकपुरधाम, चैत ६ गते । नाइजेरियामा बन्दुकधारीहरूले पुनः आक्रमण गरेर ८७ जनाको अपहरण गरेको अधिकारी र बासिन्दाहरूले बताएको अल जजिराले उल्लेख गरेको छ । एउटा सशस्त्र समूहले एउटा विद्यालयबाट दुई सय ८६ विद्यार्थी र कर्मचारीजलाई कब्जामा लिएको ठिक एक महिनापछि पछिल्लो अपहरण भएको हो ।  अधिकारीहरूका अनुसार पछिल्लो आक्रमण कदुना राज्यको कजुरु क्षेत्रमा भएको थियो […]

कुवेतमा साथीलाई भेटेर फर्किने क्रममा कारको ठक्करबाट तीनजना नेपालीको मृत्यु

समाजिक फीड जनकपुरधाम, चैत १ गते । कारको ठक्करबाट कुवेतमा तीनजना नेपालीको मृत्यु भएको छ । मंगलवार विहान ५ बजेतीर महाबुल्ला क्षेत्रको सिसाइड रोडमा कुवेतका नागरिकले चलाएको कारले ठक्क्र दिँदा पापाजोन कम्पनीमा कार्यरत तीनजना नेपालीको मृत्यु भएको हो । मृतकमध्ये एकजना धनुषाका छन् । उनी मिथिला नगरपालिकास्थित बेंगाडाबरका धिरज गुर्मछान मगर रहेका छन् । त्यसैगरि […]

पाकिस्तानको राष्ट्रपतिमा जरदारी निर्वाचित

सामाजिक फीड, पाकिस्तान । पाकिस्तानको १४ औँ राष्ट्रपतिमा आशिफ अलि जरदारी चुनिएका छन् । शनिबार भएको चुनावमा ६८ वर्षीय जरदारी दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका हुन् । उनी महमुद खान अचकजईलाई पराजित गर्दै राष्ट्रपति बन्न सफल भएका छन् । जरदारीलाई सत्तारूढ दलहरू पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) र पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) को समर्थन थियो […]