आठजना भारतीय नागरिकलाई कतारमा मृत्यु दण्डको फैसला

एजेन्सी-जनकपुरधाम, कार्तिक १० गते । जासुस गरेको अभियोगमा कतारको अदालतले ८ जना भारतीय नागरिकलाई मृत्यु दण्ड हुने फेसला सुनाएको छ। कतारको दोहामा पक्राउ परेका आठ जना पूर्वनौसैनिक अधिकारीलाई त्यहाँको अदालतले मृत्यु दण्डको फैसला सुनाएको भारतको विदेश मन्त्रालयले यसको पुष्टि गरेको छ। सन् २०२२ को अक्टोबरदेखि कतारमा कार्यरत लरहेका उनीहरुमाथि पनडुब्बी कार्यक्रमका लागि जासुसी गरेको आरोपमा […]
अफगानिस्तानमा आज फेरि शक्तिशाली भूकम्प

काठमाडौँ, २८ असोज । अफगानिस्तानमा आज फेरि शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । अफगानिस्तानमा एक साताको फरकमा अर्को ठूलो भूकम्पको धक्का महसुस भएको हो । गत साता शक्तिशाली भूकम्पका कारण दुई हजार ५०० भन्दा बढी नागरिकको मृत्यु भएको थियो । आइतबार उत्तरी अफगानिस्तानको हेरात शहरमा स्थानीय समयअनुसार बिहान ८ बजेर ६ मिनेटको समयमा ६.३ […]
बिहारमा रेल दुर्घटना : ६ जनाको मृत्यु, करिब १०० जना घाइते

एजेन्सी-जनकपुरधाम, असोज २५ गते । भारतको बिहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको । करिब सयजना भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना भएको हो । भारतीय सञ्चार माध्यमहरुका अनुसार रेलका १२ वटा डिब्बा लिकबाट उछिट्टिएका छन् । यो दुर्घटनामा […]
इजरायल–प्यालेस्टाइनबीच जारी युद्धमा १ हजार ५०० भन्दाबढी मानिसको मृत्यु

एजेन्सी । इजरायल र प्यालेस्टाइनबीच शनिबारदेखि जारी युद्धमा १ हजार ५०० भन्दाबढी मानिसको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मंगलबार बिहानसम्म इजरायलतर्फ ९०० र प्यालेस्टिनतर्फ ६८७ जना मारिएका हुन् । आक्रमणामा ज्यान गुमाउनेमा विदेशी नागरिकसमेत छन् । नेपालका १० विद्यार्थीले उक्त आक्रमणमा ज्यान गुमाएका भने ४ देशका नागरिक बेपत्ता छन् । त्यस्तै ज्यान गुमाउने […]
हमासको आक्रमणमा थाइल्याण्डका १८ जनाको मृत्यु

काठमाडौँ, २३ असोज । इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासले गरेको आक्रमणमा थाइल्याण्डका १८ जनाको मृत्यु भएको छ । थाइल्याण्डको विदेश मन्त्रालयले इजरायलमा भएको हमलामा आफ्ना १८ नागरिकको मृत्यु भएको जनाएको हो । उक्त हमलामा १० नेपालीसहित अमेरिका, बेलायत, अर्जेन्टिना लगायतका मुलुकका केही नागरिकको पनि मृत्यु भएको थियो ।
इजरायलमा भएको आक्रमणमा तीन नेपाली घाइते, १२ विद्यार्थी सम्पर्कविहीन

काठमाडौँ, २१ असोज । इजरायलमा भएको आक्रमणसँगै १२ नेपाली विद्यार्थी सम्पर्कविहीन भएको सरकारले जानकारी दिएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले यस्तो जानकारी दिएका हुन् । दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा रहेका विद्यार्थीहरू सम्पर्कविहीन भएको पनि उनले जनाएका छन् । किबुज अलुमिममा १७ नेपाली विद्यार्थी रहँदै आएकोमा तीन जना घाइते र दुई […]
अफगानिस्तानमा भूकम्प जाँदा १०० जनाभन्दा बढीको मृत्यु, हजार बढी घाइते

एजेन्सी-जनकपुरधाम, असोज २१ गते । अफगानिस्तानमा भूकम्प जाँदा १०० जनाभन्दा बढीको मृत्यु भएको छ । एक हजार भन्दा बढी घाइते भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । खोज र उद्धार कार्य जारी रहेकाले मृतक र घाइतेहरुको संख्या अझै बढ्ने अनुमान छ । स्थानीय समय अनुसार शनिबार मध्याह्न ६।१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु […]
प्यालेस्टिनी आक्रमणमा इजरेलमा ४० जनाको मृत्यु, केही नेपाली पनि घाइते

बीबीसी-जनकपुरधाम, असोज २० गते । प्यालेस्टिनी हमला र त्यसको प्रतिउत्तरमा इजरेलले गरिरहेको कारबाहीका क्रममा गाजा क्षेत्र नजिकै रहेका केही नेपाली नागरिकहरू समेत घाइते भएको खबर आएको छ। शनिवार बिहानैदेखि इजरेल र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँ जारी छ। सुरुमा हमासले इजरेलमाथि सयौँ रकेटहरू प्रहार गरेपछि उक्त लडाइँ सुरु भएको हो। त्यस क्रममा हालसम्म ४० जना […]
सैनिक अधिकृतको दीक्षान्त समारोहमा ड्रोन आक्रमण, सय जनाभन्दा बढीको मृत्यु

एजेन्सी । सिरियामा सैनिक अधिकृतको दीक्षान्त समारोहमा ड्रोन आक्रमण हुँदा सय जनाभन्दा बढीको ज्यान गएको छ । आक्रमणमा परेर कम्तिमा २ सय ४० जना घाइते भएका छन् । होम्सको सैन्य कलेजमा समारोह चलिरहेका बेला आक्रमण भएको त्यहाँका स्वास्थ्यमन्त्रीलाई उद्धृत गरी अलजजिराले जनाएको छ । स्वास्थ्यमन्त्री हसन अल–घाबासले घाइतेहरूको अवस्था पनि निक्कै गम्भीर रहेको बताए। समारोहमा […]
अज्ञात बन्दुकधारीको समूहले बसमा गोली चलाउँदा नौ जनाको मृत्यु

एजेन्सी-जनकपुरधाम, असोज ५ गते । घानाको माथिल्लो पूर्वी क्षेत्रमा बसमा सवार अज्ञात बन्दुकधारीको समूहले गोली चलाउँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ । अन्य केही मानिस घाइते भएका छन् । पुसिगा जिल्लाका प्रमुख प्रशासक जुबेइरु अब्दुलाईका अनुसार माथिल्लो पूर्वी क्षेत्रको अशान्त सहरी समुदाय बावकुबाट छिमेकी बुर्किना फासोको बजार केन्द्रतर्फ जाँदै गर्दा आक्रमण भएको हो। अब्दुलाईले […]