Samajik Feed – News Portal from Nepal

भारतलगायत तेस्रो मुलुक पुगेपछि ४४४ महिला सम्पर्कविहीन भएका छन्

१८ पुष, जनकपुरधाम। रोजगारीको खोजीमा विदेश गएका पश्चिम नेपालका ४४४ महिला तथा युवती बेपत्ता भएका छन्। सन् २०२२ मा माइती नेपाल, नेपालगन्ज शाखामा उनीहरुको ठेगानाका लागि परेका निवेदनका आधारमा तथ्याङ्क तयार पारिएको छ। नेपालगन्जस्थित माइती नेपाल विस्तारित कार्यालयका संयोजक केशव कोइरालाले गत वर्ष बेपत्ताको अवस्था पत्ता लगाउन ६ सय ९३ निवेदन आएको र तीमध्ये २४९ […]

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु हुन्छ : प्रधानमन्त्री दाहाल

१८ पुष, जनकपुरधाम। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकट भविष्यमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु हुने बताउनुभएको छ। आज यहाँ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै उनले नेपालजस्तो भूपरिवेष्ठित मुलुकमा सम्पर्कका लागि हवाईमार्ग सबैभन्दा प्रभावकारी माध्यम भएको बताए। त्यसका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक छ। ‘अन्तर्राष्ट्रिय क्षेत्रसँग अन्तर्रा्ष्ट्रिय सम्पर्क स्थापित गर्दै पोखरामा आजदेखि देशको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल […]

नेपालका इतिहासकार ‘राष्ट्रिय सम्पदा पुरस्कार’बाट सम्मानित

१८ पुष, जनकपुरधाम। इतिहासकार तथा सांस्कृतिक विज्ञ ज्ञानमणी नेपाललाई सन् २०२२ को लागि ‘राष्ट्रिय धरोहर सम्मान’ प्रदान गरिएको छ ।राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले आज यहाँ दशौं अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस समारोहमा नेपाललाई उक्त सम्मान प्रदान गरेको छ । नेपाली राष्ट्रिय पोशाक, राष्ट्रिय झण्डालगायत राष्ट्रिय पहिचानको संरक्षणका लागि लामो समयदेखि वकालत गर्दै आएको नेपाललाई ११ […]

आगो लागेको क्यासिनोबाट हामफाल्दा परिवारलाई भिडियो सन्देश पठाए, १२ तलाबाट हामफाले

१५ पौष, जनकपुरधाम। कम्बोडियाको एक होटल क्यासिनोमा भएको भीषण आगलागीमा परेर कम्तिमा १९ जनाको ज्यान गएको छ । मृत्यु भएकामध्ये एकजना नेपाली नागरिक हुन्। झापाको विर्तामोड नगरपालिका १ घर भएका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको छ । पाण्डेका सहपाठी दिनेश सिलवालले बिहीबार बिहान ४ बजेतिर मृत्यु भएको पुष्टि भएको बताएको छ। उहाँले स्थानीय प्रहरीमा […]

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली बीच छलफल

१५ पौष, जनकपुरधाम। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकारको साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल भएको बालुवाटारमा जनाएको छ । हिजोमात्र बसेको सत्ता गठबन्धनको बैठकले एमाले अध्यक्ष ओलीको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र गठन गरेको थियो भने सोही बैठकले […]

विदेशबाट ल्याउने मोबाइलमा पहिलेकै नियम लागु हुने

१५ पौष, जनकपुरधाम। विदेशबाट उपहारमा मोबाइल ल्याउँदा भन्सार विन्दुमा प्रज्ञापनपत्र लिनुपर्ने व्यवस्था तत्कालका लागि स्थगित गरेका छन । आज १५ पुसबाट भन्सार विभागले विमानस्थल भन्सार कार्यालयहरूलाई जारी गर्ने भनिएको त्यस्ता प्रज्ञापनपत्र जारी नगर्न निर्देशन दिएका हुन्। त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार आजदेखि विदेशबाट आउनेहरुले आफ्नो प्रयोगमा रहेको एउटा मोबाइल स्वघोषणा गरेर निःशुल्क […]

महानगरले माग्यो गृहको सहयोग

सामाजिकफिड-१४ पुस, जनकपुरधाम, काठमाडौं महानगरपालिकाले थापाथलीस्थित वाग्मती किनारका अनधिकृत संरचना हटाउन महानगरले माग्यो गृह मन्त्रालयसँग सहयोग , महानगरले गृह मन्त्रालयलाई पत्राचार गरेर थापाथलीस्थित वाग्मती किनारमा रहेका बस्ति हटाउन समन्वय गर्न अनुरोधगरेका हुन्। सुकुम्बासी बस्ती हटाउनका लागि आवश्यक सहयोग माग गर्दै महानगरले बिहिबार मन्त्रालयलाई पत्राचार गरेको हो । यो भन्दा पहिले मंसिर १२ गते वाग्मती सभ्यता […]

प्रहरी कार्यालयभित्रै कुटपिट यातायात व्यवसायीमाथि

सामाजिकफिड-१४ पुस, जनकपुरधाम, नयाँ व्यवसायीलाई गोरखामा ट्याक्सी व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीले कुटपिट गरेका छन्।यस भन्दा पहिला सिर्जना भयको विवादबारे छलफल गर्न प्रहरी कार्यलय भित्र भेला भयका गोरखा ट्याक्सी व्यवसायले नयाँ व्यवसायी माथि कुटपिट गरेका हुन्। गोरखा ट्याक्सी व्यवसायको कुटपिटबाट स्मार्ट राइड दिपक कार्की शाही घाईते भयका छन। छलफलको क्रममा प्रहरी कार्यालयभित्र भेला हुदागालीगलौच गर्दै […]

तरलता अभावबाट बचन डेढ महिनाको लागि ५० अर्ब रुपैयाँ बजारमा राष्ट्र बैंकले पठायो

सामाजिकफिड-१४ पुस, जनकपुर, तरलता अभावबाट वचन नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैया बजारमा पठाउने भाएको छ।बिहिवार केन्द्रिय बैंक ५० अर्ब रुपैया रेपोको बोलकबोलमा सहभागी हुन् बैंक तथा वित्तीय संस्थालाई अनुरोध गरेको छ। आज जारी गरेको रिपो डेढ महिनाको लागि र माघ २९ गते सम्म परिपक्व हुनेछ। क, ख, र ग वर्गका बैंक तथा वित्तीय संथाले […]

होटल एसोसिएसन नेपालले अर्थमन्त्रीलाई तीन-बिन्दु सुझाव पेश गरेका छन्।

१३ पुष, जनकपुरधाम। नवनिर्वाचित अर्थमन्त्री विष्णु पौडेलसँग होटल एशोसिएसन नेपाल की अध्यक्ष श्रीजना राणा नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ। त्यस अवसरमा एशोसिएसनका अध्यक्ष राणाले मन्त्री पौडेललाई तीनबुँदे ज्ञापनपत्र बुझाएका छन्। नेपाल राष्ट्र बैंकले जारी गरेको पुँजी ऋण सम्बन्धी निर्देशिकाको कार्यान्वयन स्थगित गर्न र पर्यटनलाई प्राथमिकतामा राखेको उद्योगको रुपमा सूचीकृत गर्न कानूनमा व्यवस्था गर्न […]