सामाजिकफिड-
१४ पुस, जनकपुर, तरलता अभावबाट वचन नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैया बजारमा पठाउने भाएको छ।
बिहिवार केन्द्रिय बैंक ५० अर्ब रुपैया रेपोको बोलकबोलमा सहभागी हुन् बैंक तथा वित्तीय संस्थालाई अनुरोध गरेको छ।
आज जारी गरेको रिपो डेढ महिनाको लागि र माघ २९ गते सम्म परिपक्व हुनेछ।
क, ख, र ग वर्गका बैंक तथा वित्तीय संथाले बोलकबोलमार्फत् जारी हुने सो रेपोको अनलाइन बिडीङ मार्फत् खरिद गर्न सक्नेछन् ।
यस महिनामा बैंकिङ्ग प्रणालीबाट ठुलो रकम सरकारी खातामा जाने भएकोले सो अवधिमा बैंकहरुमा तरलता अभाव हुन् नदिन
पुस महिनामा बैंकि केन्द्रिय बैंकले उक्त रिपो जारी गर्न लागेको हो।