लाईसेन्स नहुदैमा आमा र छोराले खाए कुटाई ; प्रहरी थिए रक्सि खाई धुत

६ असोज, जनकपुरधाम। हिजो राति करिब ९ बजे जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर ४ मा बस्ने सुमित कुमार यादव आफ्नो साथीहरु सँग मोटरसाइकलमा बसी घर तर्फ फर्किदै थिए। घर फर्किने क्रममा उनको घर नजिकै २ वोटा प्रहरीले उनको मोटरसाइकल रोकी गाडीको कागज र लाईसेन्स माग्दै हप्काएका थिए। टोलका व्यक्तिहरुका अनुसार प्रहरी रक्सि खाई धुत थिए। सुमित […]
बिद्यालयको बस र भ्यानहरु अझै पनि सडकमै ; उपमहानगरपालिकाको कार्यन्यन खोई ??

४ असोज, जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकाद्वारा २०७९/०४/३१ गते ट्राफिक व्यवस्थापन सम्बन्धमा एउटा सार्वजनिक प्रेस बिज्ञप्ति निकालिएको थियो। बिज्ञप्तिमा जनकपुरधाममा संचालित सबै संस्थागत बिध्यालयहरुलाई बोदार्थ गराईको थियो। जनकपुरधामको अधिकांश बिद्यालयहरुमा उचित पार्किंगको व्यवस्था छैन। स्कुल कालेजहरुले गाडी र भ्यानहरु यतिकै सडकमै पार्किंग गर्ने गर्दै आईरहेका छन्। जनकपुरधाम उपमहानगरपालिकाले १ हफ्ता भित्र गाडीहरु को उचित पार्किंग गर्नका लागि […]
राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशका प्रमुख बिर मगरको बिदाई

४ असोज, जनकपुरधाम। राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशका प्रमुख बिर मगरको मधेशमा हिजो अन्तिम कार्यकाल थियो। उनको सरुवा काठमाडौँमा को पुल्चोक स्तिथ राष्ट्रिय शाखामा गरिएको छ। उनि मधेश प्रदेशको राजधानी जनकपुरमा कार्यरत थिए। जनकपुरका सरसफाई अभियन्ता लगायतक समुहद्वारा उनको बिदाई कार्यक्रम गरीयो।जनकपुरका सामाजिक अभियन्ताहरुले उनलाई माला र गम्छा लगाई बिदाई गरेका हुन्। साथै उनको […]
नरहा गाउँपालिकामा करार सेवामा रहेको कर्मचारीहरुको म्याद थप नहुने

असोज, जनकपुरधाम। मधेश प्रदेशको नरहा गाउँपालिकामा रहेको करार कर्मचारीहरुको म्याद थप नहुने।नरहा गाउँपालिकामा असार ३० गते बैठक बसेको थियो। उक्त बैठमा करार सेवामा रहेको कर्मचारीहरुको विषयमा छलफल भएको थियो। बैठकमा साउन १ गते देखि करारमा रहेका कर्मचारीहरुको म्याद थप नगर्ने निर्णय गरिएको थियो। त्यो निर्णयका आनुसार सम्झौता समय पुरा भईसकेको कर्मचारीहरुलाई धमाधम हटाईदै छ। samajik_feedsamajikfeed.com
जनकपुरधामका उप-मेयर किशोरी साहलाई साढे ५ लाखको जरिवाना

१ असोज, जनकपुरधा। निर्वाचन आयोगले जनकपुरधामका उप-मेयर किशोरी साहलाई साढे ५ लाखको जरिवाना लगाएको छ । निर्वाचन सक्न बितिकै सबै उमेद्वारहरुलाई आफ्नो खर्च विवरण निर्वाचन आयोगलाई बुझाउनु पर्छ। किशोरी साहले सो विवरण ढिलो बुझाउनु भएको छ। यहि कारणले गर्दा उनलाई निर्वाचन आयोगलाई साढे ५ लाख को जरिवाना भुक्तानी गर्नु पर्नेछ । samajik_feedsamajikfeed.com
आफ्नो छोराको ज्यान जोगाउन बुवाले लगाउदैछ मदतको गुहार

Bank A/C number :- 07000030C6A/C holder name :- Sikindra lal mallik domBank Name :- Prime bank Ltd.Branch :- janakpur Mobile number :- 9827819348 जनकपुरधाम उप-महानगरपालिका वार्ड नम्बर १ बसोबास गर्ने सिकिन्दर लाल मल्लिक डोमको १७ वर्षीय छोरा राहुल मल्लिक डोमको धनुषा बाट सर्लाही जाने क्रममा दुर्घटना भएको छ। यो दुर्घटना करिब १ महिना पहिले पुर्व […]
क्रिकेट टुर्नामेन्ट यहि आशोज १२ गते हुदैं छ ; नगराईन नगरपालिका

२७ भद्रा जनकपुरधाम। नगराईन नगरपालिका स्तिथ न्यु मिथिला युवा क्लबद्वारा नगराईनमा यहि अशोज १२ गते क्रिकेट टुर्नामेन्ट हुदैं छ। यो टुर्नामेन्टको दोस्रो चरण हो, पहिलो चरण २०७८ मा सम्मपन्ना भएको थियो।सो कार्यक्रम यसपाली पनि नगराईन नगरपालिका वार्ड नम्बर २ मा हुन गएरहेको छ। उक्त कार्यक्रम न्यु मिथिला क्लब द्वारा हुदै छ। संस्थाका अध्यक्ष रोशन कर्ण […]
नगराईन नगरपालिकाद्वारा परिचय पत्र बनाउनका लागि अब नगराईनमै हेल्पिङ्ग डेस्क राखियो।

samajik_feedsamajikfeed.com
मुख्यमंत्री राउतले कोरियामा रहेका नेपाली युवाहरुलाई मधेशमा लगानी गर्नुपर्छ भन्ने आग्रह गर्नु भएको छ।

२६ भाद्र जनकपुरधाम । मधेशी समाज दक्षिण कोरिया नेपाली समाजले आयोजना गरेको एक कार्यक्रममा मुख्यमन्त्रि राउतले आफ्नो मन्तब्य राख्दै भने कि दक्षिण कोरियामा रहेका नेपालीहरुलाई आफ्नो स्वदेशमा लगानी गर्न आग्रह गरेका छ। samajik_feedsamajikfeed.com
ब्याहुत कलवार सेवा समितिको निर्वाचन हिजो स-कुशल सम्पन्न भयो।

२६ भाद्र जनकपुरधाम। ब्याहुत सेवा समितिको निर्वाचन हिजो समप्पन भएको छ। कुल मतदाता को संख्या जम्मा ६५८ रहेको छ। निर्वाचित समिति यस प्रकार रहेको छ। अध्यक्ष – श्याम प्रसाद साहउपाध्यक्ष – संजय प्रसाद साहमाहासचिव- जितेन्द्र साहसचीव – शिव शंकर साहकोषाध्यक्ष – बजरंग प्रसाद साहसद्स्य- केदार साहुसद्स्य- गनेश कुमार साहसद्स्य- रामजी साहसद्स्य-राज कुमार साह samajik_feedsamajikfeed.com