असोज, जनकपुरधाम। मधेश प्रदेशको नरहा गाउँपालिकामा रहेको करार कर्मचारीहरुको म्याद थप नहुने।
नरहा गाउँपालिकामा असार ३० गते बैठक बसेको थियो। उक्त बैठमा करार सेवामा रहेको कर्मचारीहरुको विषयमा छलफल भएको थियो।

बैठकमा साउन १ गते देखि करारमा रहेका कर्मचारीहरुको म्याद थप नगर्ने निर्णय गरिएको थियो। त्यो निर्णयका आनुसार सम्झौता समय पुरा भईसकेको कर्मचारीहरुलाई धमाधम हटाईदै छ।