Samajik Feed – News Portal from Nepal

१ असोज, जनकपुरधा। निर्वाचन आयोगले जनकपुरधामका उप-मेयर किशोरी साहलाई साढे ५ लाखको जरिवाना लगाएको छ । निर्वाचन सक्न बितिकै सबै उमेद्वारहरुलाई आफ्नो खर्च विवरण निर्वाचन आयोगलाई बुझाउनु पर्छ। किशोरी साहले सो विवरण ढिलो बुझाउनु भएको छ।

यहि कारणले गर्दा उनलाई निर्वाचन आयोगलाई साढे ५ लाख को जरिवाना भुक्तानी गर्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *