Bank A/C number :- 07000030C6
A/C holder name :- Sikindra lal mallik dom
Bank Name :- Prime bank Ltd.
Branch :- janakpur
Mobile number :- 9827819348
जनकपुरधाम उप-महानगरपालिका वार्ड नम्बर १ बसोबास गर्ने सिकिन्दर लाल मल्लिक डोमको १७ वर्षीय छोरा राहुल मल्लिक डोमको धनुषा बाट सर्लाही जाने क्रममा दुर्घटना भएको छ। यो दुर्घटना करिब १ महिना पहिले पुर्व पक्षिम राजमार्गमा एउटा बुल्डोजरले राहुलको मोटरसाइकलमा ठोकेर दुर्घटना भएको थियो। ठोकर हान्ने डोजरवाला फरार भएका छन्।
मोटरसाइकल दुर्घटनामा राहुललाई गम्भीर चोटपटक लागेको थियो र उनि अहिले बिरगंज स्तिथ एल.एस.न्युरो एंड जेनेरल हस्पिटलमा ईलाज भईरहेको छ। राहुलको आर्थिक स्तिथि निकै कम्जोर रहेको छ।

रुपैयाँको अभावमा ईलाजमा समेत गर्हॊ भएको उनको बुवाले बाताएका हुन्। राहुलका बुवा एउटा सामान्य स्वीपर छन्। यहि पोस्ट बाट हजुरहरु संग विनम्र आग्रह गर्दै की हजुर संग जति सक्दो सहयोग हुन्छा कृपा गर्नु होला किनभने हजुरहरु को सानो सहयोगले एउटा बुवाले आफ्नो छोरा घुमाउन बाट जोगिन्छ। खाताको विवरण तल लेखिएको छ।

