आज देखि नगराईन नगरपालिका फेरी संचालनमा आयो।

३ माघ,जनकपुरधाम। आज नगराईन नगरपालिका लामो समय देखि बन्द रहेको नगरपालिका अब खुल्ने भयो,सर्वदलीय बैठक बसी यही माघ २० गते भित्र नगर सभा गर्ने सहमति स्वागतयोग्य छ मेयर र उपमेयरबीचको विवादका कारण धनुषाको नगराईन नगरपालिका विगत डेढ महिनादेखि बन्द थियो। नगरपालिका बन्द हुँदा नगर क्षेत्रका बच्चाहरु खोपदेखि बञ्चित हुनुपरेको छ। यस्तै, नगरभित्रका ५ हजारभन्दा बढी […]
मुख्यमन्त्री यादवद्वारा शपथ लिईयो

२९ पुष, जनकपुरधाम। मधेश प्रदेशको नव नियुक्त मुख्यमन्त्री मननीय सरोज कुमार यादवली आज शपथ ग्रहण गरेका हुन्। मधेश प्रदेशको प्रदेश प्रमुख हरि शंकर मिश्रले मुख्यमन्त्री यादवलाई शपथ ग्रहण गराएका हुन्। शपथ ग्रहण गरे पस्क्षात नव नियुक्त मुख्यमन्त्री यादवले आफ्नो कार्यालय अगाडी गुनासो पेटिका राख्नलाई मन्त्रालयका सचिवलाई निर्देशन दिएका हुन्।नेपालको संविधानको धारा १६८ को उपधारा २ […]
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा वीरगञ्जबाट ३ जना पक्राउ

२७ पुष जनकपुरधाम। प्रहरीले मानबव बेचबिखन तथा ओसार प्रसारमा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्जबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले महोत्तरीको गौशाला नगरपालिका-११ का ३७ वर्षीय रमेशकुमार श्रेष्ठ, वीरगञ्ज वडा नं. ८ का ५४ वर्षीय अनिलकुमार अरोडा र लम्जुङ राइनास नगरपालिका-४ का ३२ वर्षीय डोलनाथ कट्टेललाई पक्रेको हो।अनिल र रमेश वीरगञ्ज लिंक रोडस्थित रानीपोखरी […]
जनकपुर जेसीजको ४७ औ पदस्थापना तथा पुरस्कार वितरण समारोह सम्पन्न

२५ पुष जनकपुरधाम। यही पुष २३ गते शनिवारको दिन जनकपुर जेसीजद्वारा ४७ औ पदस्थापना तथा पुरस्कार वितरण समारोह कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्राममा पूर्व अध्यक्षहरु लगायत सबै सदस्यहरुको उपस्तिथी रहेको थियो। उक्त कार्यक्राम जनकपुरधाम स्थित मिथिला निवासमा (यात्री निवास) आयोजना गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा धनुषा क्षेत्र नम्बर ३ को १ बाट प्रतिनिधि […]
शिक्षकको लापरवाहिले गर्दा सिराहा मिर्चैयाको एक छात्राको गयो ज्यान

२४ पुष जनकपुरधाम। सिराहा मिर्चैयाको एउटा स्कुलमा छात्रा बिरामी हुँदा पानीको साटो झुक्किएर शिक्षिकाले स्पिरिट दिएपछि बिरामी रहेकी छात्राको उपचारको क्रममा मृत्यु भएको छ। मृत्युपछि त्यहाँका स्थानीय र विद्यार्थीले आन्दोलन गर्दा मिर्चैया बजारको स्थिति तनावग्रस्त छ।
ढल्केवरको कोमल होटलले पायो 3 Star अतिउत्तम (क) स्तरको उपाधि

२३ पुष जनकपुरधाम। मधेश प्रदेशको धनुषा जिल्लालको ढल्केवर स्थित कोमल होटलले 3 Star अतिउत्तम (क) स्तरको उपाधि पाएका हुन्। कोमल होटल पूर्व पश्चिम राजमार्ग मा पर्ने धनुषा जिल्लाको ढल्केवरमा पर्दछ। होटलले खाद्य र स्वच्छता अन्तर्गत ३ (क) मा अतिउत्तम स्तरको उपाधि पाएका हुन। जनकपुरधाम स्थित खाघ प्रविधि तथा गुण नियन्त्रण कार्यालयद्वारा कोमल होटललाई 3 Star […]
महिला मृतअवस्थामा : धनुषामा एक महिलाको शव वेवारिसे अवस्थामा फेला परेको छ।

२० पुष, जनकपुरधाम। धनुषामा एक महिलाको शव वेवारिसे अवस्थामा फेला परेको छ ।मंगलबार दिउँसो धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. १ मा स्थानीय मनोज यादबको खेतको पुर्व डिलमा रुख मुनि भारतीय नागरिकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रहरीद्वारा अनुसधान जारि छ। मृत शशिरलाई पोस्ट मार्टमका लागि जनकपुरधाम स्थित प्रादेशिक अस्पताल लागिएको छ। […]
इन्द्रदेव झा मृतअवस्थामा भेटीए : हत्याको आसंका !

२० पुष, जनकपुरधाम। महोत्तरीको औरही नपामा MTL ईटा भट्टा छेउमैं रहेको परालको छाप्रो भएको आफ्नै घरमभित्र स्थानीय ५४ वर्षीय ईन्द्रदेव झाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। उनको हत्या गरेर फालेको हुन सक्ने अनुमान मृतकका परिवारजनको छ। सोमवार देखी घरबाट संपर्क बिहीन झा मंगलवार मृत भेटिएका छन। महोत्तरी प्रहरी अनुसंधानमा जुटेका छन। […]
देवतालका कर्मचारी आन्दोलित

२० पुष, जनकपुरधाम। बाराको देवताल गाउँपालिकाका कर्मचारीहरुले कामकाज ठप्प पारेर आन्दोलित भएका छन्। उनीहरुले सोमदेक्खी “पेन डाउन” गरी वडा देखि पालिका समेतका कामकाजहरु ठप्प पारेका छन्। वरुण यन्त्र, स्वास्थ्यका आकस्मिक सेवा र विद्यालयमा अध्यापन बाहेकका सबै कामकाज ठप्प छ। वडा ७ का अध्यक्ष सत्येन्द्र प्रसाद यादवको नेतृत्वमा केही वडा अध्यक्षले पुष ९ मा कर्मचारी भर्ना […]
मधेस प्रदेशसभाको सभामुखको निर्वाचन माघ २ गते हुने भएको छ

१९ पुष, जनकपुरधाम। मधेस प्रदेशसभाको सभामुख पदको निर्वाचन माघ १६ गते हुने भएको छ। नवनिर्वाचित प्रदेशसभाको पहिलो बैठकमा जेष्ठ सदस्यका रुपमा बैठकको अध्यक्षता गरेका गोविन्दबहादुर न्यौपानेले सभामुख पदको निर्वाचन हुने जानकारी दिए। माघ १६ गते हुने प्रदेशसभा सचिव रणजित कुमार यादवले प्रदेशसभा सञ्चालन नियमावली, २०१८ लाई पारित गर्नुका साथै नियम ११ बमोजिम सभामुख र उपसभामुखको […]