धनुषाको एक इनारमा पुरुषको शव
सामाजिक फीड-जनकपुरधाम, असार ७ गते । धनुषाको ढल्केवरको एक इनारमा पुरुषको शव फेला परेको छ । ढल्केवरको दक्षिणवारीचोक स्थित एभरेष्ट आयलको छेउमा रहेको इनारमा आज बिहान पुरुषको शव फेला परेको हो । शव निकाल्न शसस्त्र प्रहरीको टोलि घटनास्थल पुगेको छ । आज बिहान ६ बजे शव गन्हाएको थाहा पाएपछि स्थानीयले इलाका प्रहरी कार्यालय ढल्केवरलाई खबर […]
भंगहा नगरपालिकामा आज शोक बिदा
सामाजिक फीड-जनकपुरधाम, असार ४ गते । भंगहा नगरपालिकाका एक दलित वडा सदस्यको निधन भएकोमा छ । भंगहा नगरपालिका वडा नं. ६ की दलित महिला वडा सदस्य श्रीवती देवी दासको निधन भएको हो । उनको निधनमा आज भंगहा नगरपालिका कार्यालय र वडा कार्यालयहरुमा शोक विदा दिएको छ । मेयर संजिव कुमार साहले एक शोक वक्तव्य जारी […]
यातायात कार्यालय जनकपुरबाट एक दलाल पक्राउ
सामाजिक फीड-जनकपुरधाम, जेठ ३२ गते । यातायात कार्यालय जनकपुरबाट एक दलाल पक्राउ परेका छन् ।पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १४ बस्ने २६ वर्षीय सुवास कुमार राउत छन् । बिहिबार दिउँसो करिब २ बजेको समयमा जनकपुर उपमहानगरपालिका १४ स्थित रहेको यातायात कार्यालयमा बिचौलियाको काम गरिरहेको गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरेका धनुषका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले […]
धनुषाको एक कपडा पसलमा आगलागी
सामाजिक फीड-जनकपुरधाम, जेठ ३२ गते । धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित एक कपडा पसलमा आगलागी भएको छ । मिथिलाबिहारी–७ स्थित तारापट्टी चोकमा अकबर नदाफले सञ्चालन गरेको न्यू आरजु वस्त्रालयमा विद्युत सर्ट भई आगलागी भएको हो । स्थानीय रामबाबु साहको घरमा सञ्चालनमा रहेको कपडा पसलमा बिहीबार बिहान आगलागी हुँदा ८० लाख रुपैयाँ बराबरको क्षति भएको धनुषाका प्रहरी प्रवक्ता […]
सर्लाहीमा कारले ठक्कर दिँदा वृद्धको मृत्यु
सामाजिक फीड-जनकपुरधाम, जेठ ३१ गते । सर्लाहीमा कारको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको कविलासी नगरपालिका १० बस्ने ६५ वर्षीय सोनेलाल राय यादव छन् । बुधबार साँझ करिब साढे ५ बजे नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको बा.४ च ९२०० नम्बरको कारले ठक्कर दिँदा यादवको घटनास्थलमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र […]
धनुषा प्रहरीको हिरासत फोडेर फरार थुनुवा पाँच महिनापछि पक्राउ
सामाजिक फीड– जनकपुरधाम, जेठ २७ गते । धनुषाको इलाका प्रहरी कार्यालय सखुव ा महेन्द्रनगरको हिरासत फोडेर फरार भएका एक थुनुवा पाँच महिनापछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयाका २५ वर्षीय रोशन यादव छन् ।उनलाई विशेष सुचनाको अधारमा आज बिहान साढे १० बजे भारत बिहारको सितामढी जिल्लाबाट दिदीको घर महोतरी औरही बजार […]
एन.वाई.ई.एफ जनकपुरको नव कार्यसमिति चयन
सामाजिक फीड-जनकपुरधाम, जेठ २० गते । नेपाली युवा उद्यमी मञ्च च्याप्टर (एन.वाई.ई.एफ) जनकपुरको नयाँ कार्यसमिति चयन भएको छ । जनकपुरमा शनिबार सम्पन्न तेश्रो साधारणसभाबाट मोनाष्टिक स्कुलका प्रबन्ध निर्देशक डा. सोनु साहको नेतृत्वमा नवकार्यसमिति चयन भएको हो । कार्यसमितिको उपाध्यक्षमा रोहन गुप्ता र अमित झा चयन भएका छन् । यस्तै सदस्यहरुमा राजिव कुमार रौनियार, प्रमोद कुमार […]
महोत्तरीमा कुटपिटबाट एकजनाको मृत्यु
सामजिक फीड-जनकपुरधाम, जेठ २१८ गते । महोत्तरीम झै-झग्डाको क्रममा कुटपिट हुँद एकजनाको मत्यु भएको छ । महोत्तरीको गौशाला नगरपालिका १० वटौवाका ५५ वर्षीय छविलाल मण्डलको कुटपिटबाट मृत्यु भएको हो । गत मंगलबार दिउँसो खेतमा सैजन (मुनुङ्गा) काटेको विषयमा छविलाल र स्थानीय २५ वर्षीय विशाल महतो र २५ वर्षीय दुर्गा मण्डलबीच विवाद भएको थियो । त्यसक्रममा […]
महोत्तरीको भंगहा कार्यपालिका सदस्य मण्डलको पद खारेज
सामाजिक फीड-जनकपुरधाम, जेठ १३ गते । महोत्तरीको भंगहा नगरपालिकाको कार्यपालिका सदस्य विजय मण्डलको पद उच्च अदालत जनकपुरले बदर गर्ने फैसला गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय भोजराज अधिकारी र रामेश्वर रेग्मीको संयुक्त इजलासले मण्डलको कार्यपालिका सदस्य बदरको फैसला सुनाएको हो । काँग्रेसबाट मेयर पदमा पराजित भएपछि मण्डल कार्यपालिका सदस्यका लागि अल्पसंख्यक सूचिबाट निर्वाचित भएका थिए […]
सप्तरीमा घाँटी रेटेर हत्या गरेको अवस्थामा युवकको शव फेला
सामाजिक फीड-जनकपुरधाम, जेठ ८ गते । सप्तरीमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुरस्थित खेतमा आज बिहान अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको हो । युवकको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलि घटना स्थलमा पुगेर अनुसन्धान गरिरहेको सप्तरीका प्रहरी प्रवक्ता […]