न्यु मिथिला युथ क्लबद्वारा क्रिकेट म्याच प्रतियोगिता

नगराईन नगरपालिका वार्ड नम्बर २ स्थित न्यु मिथिला युथ क्लबद्वारा प्रतेक वर्ष दशैंको समयमा क्रिकेटको प्रतियोगिताको आयोजना गरिने गर्दछ। यसपालीपनि बडो हर्षउल्लाशका साथ प्रतियोगिया भयो। खेलको अन्तिम दिनमा खेलाडीहरु को हौशला बढाउँन मुख्य अतिथिको रुपमा नेपाली काँग्रेसक नेता तथा निवर्तमान मधेश प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्रि रामसरोज यादव त्यस्तै बिशेष अतिथिमा प्रतिनिधि सभा सदस्य […]
मोटरसाईकल दुर्घटना हुदाँ १ जना युवाक को मृत्यु

२६ असोज, जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित हुलाकी सडक खण्डमा हिजो मंगलबार मोटरसाइकल दुर्घटना हुँदा स्थानीय २३ वर्षीय रामनारायण ठाकुरको मृत्यु भएको प्रहरीले जनाएका छन् । मोटर साइकलको नम्बर ज ११ प ७५८१ रहेको छ। यो घटना हिजो साझ ५ बजे तिर को रहेको छ। मोटरसाइकलको पछाडी सवार स्थानीय २० वर्षीय साजिद रमानीको सोही अस्पतालमा उपचार […]
पर्सा जिल्ला बाट २ जना खेलाडी नवौं राष्ट्र खेलकुद शारिरिक सुगठन प्रतियोगितामा भाग लिदै

२६ असोज, जनकपुरधाम। पोखरामा नवौं राष्ट्र खेलकुद शारिरिक सुगठन प्रतियोगिता (Men’s bodybuilding men’s physique) हुनगईरहेको छ। सो खेलमा पर्सा जिल्लाबाट २ जना खेलाडी सौरभ गुप्ता र दीपेन्द्र पटेलले भाग लिदै छन्। उनि हरु मसल बैंक जिम क्लबका खेलाडीहरु हुन्। samajik_feedsamajikfeed.com
श्रीमानद्वारा कुटपिट गर्दा श्रीमतीको गयो ज्यान

२५ असोज, जनकपुरधाम। महोत्तरी जिल्लाको मठियानि-४ को कविता यादवलाई श्रीमान र ससुरालीको मानिसहरुद्वारा निर्घात कुटपिट गरिएको छ। कुटपिट पछि कविताको अस्पतालमा भर्ना भएकी थिईन। उपचारकै क्रममा वहाँको मृत्यु भएको खबर जानकरी भएको छ। सम्बन्धित निकायको ध्यान जाओस्। सत्य तथ्यको छानबिन होस्। samajik_feedsamajikfeed.com
श्री एयरलाइन्सको लापरवाहि ; जनकपुर विमानस्थल

२५ असोज, जनकपुरधाम। जनकपुर देखि काठमाडौँ प्रस्थान गर्ने श्री एयरलाइन्स सधै ढिलो नै उडान गर्छ। यात्रुहरु को निर्धारित समयमा आए पनि प्लेनको अतोपतो पनि हुदैंन। सर्वसाधारणलाई सधै पर्खेर बस्नु परिरहेको हुन्छ। एयरलाइन्सले वास्तै नगरी यात्रुहरुलाई अलपत्र अवस्थामा विमानस्थलमा पर्खाई गर्न बाध्य बनाईदिन्छन। ७ बजे उड्ने जहाज साढे ९ बजे ढिलो प्रस्थान गर्दा एक युवाले देखायो […]
धनुषाको चारवटै निर्वाचन क्षेत्रमा यतिजनाले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गरायो, तल विवरण हेनुहोस्।

प्रतिनिधि सभातर्फधनुषा-१ मा : २५ जनाधनुषा-२ मा : १६ जनाधनुषा-३ मा : ३१ जनाधनुषा-४ मा : ३१ जनाकूल ४ पदका लागि १०३ जना प्रदेश सभातर्फ१ को (क) मा : १४ जना१ को (ख) मा : १४ जना२ को (क) मा : १४ जना२ को (ख) मा : १७ जना३ को (क) मा : २० जना३ […]
यो गठबन्धन होइन ठगबन्धन हो ; सिके राउत

samajik_feedsamajikfeed.com
प्रतिनिधिसभा सदस्यका लागि महोत्तरी क्षेत्र नं.३ बाट रामबाबु सिंहद्वारा स्वतन्त्र उम्मेद्वारी

२३ असोज, जनकपुरधाम। राम बाबु सिंह महोत्तरी जिल्लाको मनरा शिसवा–८ का निवासी हुन्।सिंह विगत ३५ वर्ष भन्दा बढी त्रिभुवन विश्वविद्यालयमा कार्यरत हुनुहुन्थ्यो । यहि मङ्सिर ४ गते हुन गईरहेको प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उनले आफ्नो नाम मनोनयन गराउनु भएको छ। उनले आफ्नो नाम प्रतिनिधिसभाका लागि आफ्नो उमेद्वारी घोसना गरेका हुन्महोत्तरी स्थित निर्वाचन अधिकृत कहाँ […]
संजय साहले गराए प्रदेशसभाका लागि गराए मनोनयन पत्र दर्ता

२३ असोज, जनकपुरधाम। प्रदेश सभा र प्रतिनिधिसभा चुनावका लागि ५ दलीय गठबन्धन गरिएको छ। टिकट बाँडफाँड भईसके पछि नेता संजय साहले धनुषा क्षेत्र नम्बर २ (क) बाट टिकट पाएका छन्। उनले प्रदेशसभाका टिकट पाएका छन्। यसआघि उनि प्रतिनिधिसभा सदस्यका लागि आफ्नु प्रवल भएको दाबि गरेका थिए। samajik_feedsamajikfeed.com
जनकपुरधाम महोत्सव आजदेखि सुरु

२३ असोज, जनकपुरधाम। मधेश प्रदेशको राजधानी जनकपुरधाममा आज आईतबार देखि जनकपुर महोत्सव २०७९ सुरु भएको छ। सो महोत्सव १ हफ्ता सम्ममा चल्ने भएको छ। महोत्सवमा विभिन्न पसलहरुले आ-आफ्नो पसलको स्टल लगाई प्रदर्शन गर्ने छ। जनकपुरधामको कला संस्कृति समेत मोहत्सवमा प्रदर्शनी हुने छ। मोहत्सवको स्थलमा गारिएको सजावट नै कार्यक्रमको आकर्षणको केन्द्रबिन्दु बनेको छ। samajik_feedsamajikfeed.com