२३ असोज, जनकपुरधाम। मधेश प्रदेशको राजधानी जनकपुरधाममा आज आईतबार देखि जनकपुर महोत्सव २०७९ सुरु भएको छ। सो महोत्सव १ हफ्ता सम्ममा चल्ने भएको छ। महोत्सवमा विभिन्न पसलहरुले आ-आफ्नो पसलको स्टल लगाई प्रदर्शन गर्ने छ।
जनकपुरधामको कला संस्कृति समेत मोहत्सवमा प्रदर्शनी हुने छ। मोहत्सवको स्थलमा गारिएको सजावट नै कार्यक्रमको आकर्षणको केन्द्रबिन्दु बनेको छ।
