Samajik Feed – News Portal from Nepal

नगराईन नगरपालिका वार्ड नम्बर २ स्थित न्यु मिथिला युथ क्लबद्वारा प्रतेक वर्ष दशैंको समयमा क्रिकेटको प्रतियोगिताको आयोजना गरिने गर्दछ।

यसपालीपनि बडो हर्षउल्लाशका साथ प्रतियोगिया भयो। खेलको अन्तिम दिनमा खेलाडीहरु को हौशला बढाउँन मुख्य अतिथिको रुपमा नेपाली काँग्रेसक नेता तथा निवर्तमान मधेश प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्रि रामसरोज यादव त्यस्तै बिशेष अतिथिमा प्रतिनिधि सभा सदस्य का उम्मेदवार अनिल झा लगायत अन्य काँग्रेसका कार्यकर्ताको टोलि आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *