Samajik Feed – News Portal from Nepal

२६ असोज, जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित हुलाकी सडक खण्डमा हिजो मंगलबार मोटरसाइकल दुर्घटना हुँदा स्थानीय २३ वर्षीय रामनारायण ठाकुरको मृत्यु भएको प्रहरीले जनाएका छन् ।

मोटर साइकलको नम्बर ज ११ प ७५८१ रहेको छ। यो घटना हिजो साझ ५ बजे तिर को रहेको छ। मोटरसाइकलको पछाडी सवार स्थानीय २० वर्षीय साजिद रमानीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *