२५ असोज, जनकपुरधाम। जनकपुर देखि काठमाडौँ प्रस्थान गर्ने श्री एयरलाइन्स सधै ढिलो नै उडान गर्छ। यात्रुहरु को निर्धारित समयमा आए पनि प्लेनको अतोपतो पनि हुदैंन। सर्वसाधारणलाई सधै पर्खेर बस्नु परिरहेको हुन्छ।
एयरलाइन्सले वास्तै नगरी यात्रुहरुलाई अलपत्र अवस्थामा विमानस्थलमा पर्खाई गर्न बाध्य बनाईदिन्छन। ७ बजे उड्ने जहाज साढे ९ बजे ढिलो प्रस्थान गर्दा एक युवाले देखायो श्री एयरलाइन्स प्रति आफ्नो आक्रोश।
सामाजिक संजाल विडियो भाईरल हुदैंछ।