२६ असोज, जनकपुरधाम। पोखरामा नवौं राष्ट्र खेलकुद शारिरिक सुगठन प्रतियोगिता (Men’s bodybuilding men’s physique) हुनगईरहेको छ। सो खेलमा पर्सा जिल्लाबाट २ जना खेलाडी सौरभ गुप्ता र दीपेन्द्र पटेलले भाग लिदै छन्। उनि हरु मसल बैंक जिम क्लबका खेलाडीहरु हुन्।
