Samajik Feed – News Portal from Nepal

२३ असोज, जनकपुरधाम। राम बाबु सिंह महोत्तरी जिल्लाको मनरा शिसवा–८ का निवासी हुन्।सिंह विगत ३५ वर्ष भन्दा बढी त्रिभुवन विश्वविद्यालयमा कार्यरत हुनुहुन्थ्यो ।

यहि मङ्सिर ४ गते हुन गईरहेको प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उनले आफ्नो नाम मनोनयन गराउनु भएको छ। उनले आफ्नो नाम प्रतिनिधिसभाका लागि आफ्नो उमेद्वारी घोसना गरेका हुन्महोत्तरी स्थित निर्वाचन अधिकृत कहाँ पुगेर उनले आफु प्रतिनिधिसभाका लागि स्वतन्त्र उमेद्वार मनोनयन दर्ता गराएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *