सिरहामा चक्क जाम दर्जनौं, आशुग्यास प्रहार

१ कार्तिक, जनकपुरधाम। मिर्चैयाँ नगरपालिका वडा नम्बर १ की ६२ गुबदि देवी साह हलुवाईको हत्या भएको थियो। हत्याको आरोपमा प्रहरीले उनकै बुहारी जिब्छी देवी साहलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले नियन्त्रणमा निर्घात कुटपिट गरेको आरोप लागाउदै उनको गाउँका मान्छेहरुलाई बिरोध प्रदर्शन गरेका हुन्। उनिहरुले बिरोध प्रदर्शनका लागि पुर्व पश्चिम राजमार्ग नै अवरोध गरे पछि प्रहरीद्वारा हस्तछेप […]
पर्सा जिल्ला प्रशासन कार्यालयमा घुस लिने एक कर्मचारी पक्राउ

१ कार्तिक जनकपुरधाम। पर्सा जिल्ला प्रशासन कार्यालयको कम्प्युटर अपरेटर संजय कुमार यादवले सेवाग्राही संग घुस लिएको खबर आएको थियो। खबर अख्तियार दुर्पियोग कार्यलग हेटौडा सम्म पुगे पछि संजय कुमार यादवलाई निलम्बित गरिएको छ। उनले सेवाग्राहीहरु संग ५ हजार रुपैयाँ घुस लिएको आरोप लागेको छ। अख्तियारले टोलिले जिल्ला प्रशासन कार्यालय पर्सामा गएर संजयलाई घुस सहित पक्राउ […]
समानुपातिक समावेशितालाई राजनीतिक दलहरुले गम्भीर रुपमा; डा. विजयकुमार दत्त

३१ असोज, जनकपुरधाम। हिजो आईतबार मधेसी आयोगमा बैठक बसेको थियो। बैठकमा समानुपातिक समावेशीलाई राजनैतिक दलहरुले गम्भीर नलिएको मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले बताउनुभयो । मधेशी महिला तथा जनजातिको समावेसी हुनुपर्छ भन्ने कुरा बताएका छन्। निर्वाचनको बेला संवैधानिक आयोगहरुको भूमिका महत्वपूर्ण हुने भएकोले नागरिकको स्वतन्त्रता, मौलिक अधिकार, मानवाधिकार लगायतको विषयहरुमा गम्भीर भएर साझा संयन्त्र बनाई […]
सिरहाको नेता अरविन्द मण्डलले पाउनु भयो तरुण दलको जिल्ला कार्यवाहक सभापतिको जिम्मेवारी

३० असोज, जनकपुरधाम। हिजो २९ गते शनिबारका दिन नेपाली काँग्रेसको जिल्ला कार्य समितिको बैठक बसेको थियो। सिरहाकै तरुण दलमा रहेका अरविन्द मण्डललाई हिजो तरुण दलको जिल्ला कार्यवहाक सभापतिमा चयन गरियो। नेपाल तरुण दलको अध्यक्षले पद छोडी आर्को पार्टी प्रवेश गरेका हुन्। त्यस्पस्क्षात उनलाई निर्बिरोध उनलाई जिल्ला कार्यवाहक सभापतिको जिम्मेद्वारी दिईएको छ। सिरहाका नेपाली काँग्रेसका नेता […]
सिरहाको युवकको शव बिराटनगरमा फेला परेको छ।

२८ असोज, जनकपुरधाम। सिरहाको एउटा १८ वर्षीय युवकलाई अपहरण गरेर बिराटनगर लागिएको थियो। बिराटनगरको एउटा होटलमा यी युवकको शव फेला परेको छ। हत्या र अपहरणको आरोपमा प्रहरीले ३ जना संधिक्त व्यक्तिलाई हिरासतमा लिएको छ। प्रहरीद्वारा अनुशन्धान जारि रहेको छ। बिस्तृत जानकारी आउन बाकि। samajik_feedsamajikfeed.com
मुख्यमन्त्री राउतद्वारा प्रदेश सरकारमा रहेका नेपाली काँग्रेसका मन्त्रिहरुलाई हटाईदैं

२८ असोज, जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्रि लाल बाबु राउतले मधेश प्रदेश सरकारमा रहेका काँग्रेसका मन्त्रिहरुलाई हटाउने तयारी गर्दै छन्। संघीय मन्त्रिपरिषदबाट प्रधानमन्त्रि शेर बहादुर देउबाले जसपाका मन्त्रीलाई बर्खास्त गरे। त्यसपछि मुख्यमन्त्रि राउतले पनि मधेश सरकारबाट नेपाली काँग्रेसक मन्त्रीहरुलाई हटाउने खबर आएको छ। काँग्रेसबाट मधेश सरकारमा खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा […]
आफ्नै छोराछोरी र श्रीमतीको घाटी थिचेर मरेको आरोपमा एक युवक पक्राउ

२७ असोज, जनकपुरधाम। बारा जिल्ला स्थित ३१ वर्षीय युवकले आफ्नो श्रीमती समेत आफ्नो छोराछोरीको घाटी थिचेर हत्या गरेको छ। प्रहरीद्वारा अनुशन्धान जारि छ। अझै सत्य तथ्य आउन बाकी रहेको छ। samajik_feedsamajikfeed.com
मेयर र उपमेयरको आपसी विवाद बीच कर्मचारीहरुको तलब रोकिएको छ।

२७ असोज, जनकपुरधाम। मधेश प्रदेशमा स्थित कमला नगरपालिकाको मेयर विशेश्वोर प्रसाद यादव र उपमेयर शिला देवी मण्डलको आपसी विवादका कारण कर्मचारीहरुको तलव रोकिएको छ। हिजो देखि कर्मचारीहरु आन्दोलनमा गएको छ। उनीहरुको झगडाको कारणले नगरपालिकाको कामकाज ठप्प परेको छ। दशैं तिहारको पावन अवसरमा समेत तलव भत्ता नपाएर उनीहरुको जनजीवन प्रभावित भएको छ। samajik_feedsamajikfeed.com
फाँसी लगेर आत्महत्या गर्न गएका शेखराजा हुसेनलाई प्रहरीद्वारा उद्धार

२७ असोज, जनकपुरधाम। रौतहट फतुवा विजयपुर न.पा.-५ सन्तपुर वस्ने शेख जमिलको छोरा वर्ष २६ को शेखराजा हुसेनले फाँसी लाग्ने पर्यत्न गरेका हुन्। घरको झैँ झगडा र आपसी विवादका कारण उनि आत्महत्या गर्नका लागि रुखमा डोरी बाँधी झुण्डीनका गएका थिए। तर समयमा प्रहरीद्वारा आएर उनको उद्धार गरियो र उनलाई बचाईयो। प्रहरीका अनुसार उनले मादक पदार्थ सेवन […]
जनकपुरकी डा.सुस्मिता पाठकले गरिन् आत्माहत्या

२७ असोज, जनकपुरधाम। जनकपुरक बास भएकी जनकपुरकी डा.सुस्मिताले आत्मा हत्या गरेकी हुन्। उनि काठमाडौँ स्थित सिभिल अस्पतालमा कार्यरत थिईन। उनि काठमाडौँको इमाडोलमा बस्थिन। उनि बस्ने खोठामा उनको मृत शरीर फेला परेको छ। प्रहरीद्वारा अनुशन गर्दा उनको मोबाइलमा फेला पारेको भिडियोमा उनले बोहोस हुने औषधि अत्यधिक सेवन गरेको देखिएको छ। औषधिको ओवरडोजले गर्दा उनको ज्यान गएको […]