Samajik Feed – News Portal from Nepal

३० असोज, जनकपुरधाम। हिजो २९ गते शनिबारका दिन नेपाली काँग्रेसको जिल्ला कार्य समितिको बैठक बसेको थियो। सिरहाकै तरुण दलमा रहेका अरविन्द मण्डललाई हिजो तरुण दलको जिल्ला कार्यवहाक सभापतिमा चयन गरियो। नेपाल तरुण दलको अध्यक्षले पद छोडी आर्को पार्टी प्रवेश गरेका हुन्। त्यस्पस्क्षात उनलाई निर्बिरोध उनलाई जिल्ला कार्यवाहक सभापतिको जिम्मेद्वारी दिईएको छ।

सिरहाका नेपाली काँग्रेसका नेता र कार्यकर्ताहरु द्वारा उनलाई टिका र फुलको माला लगाई जिम्मेवारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *