Samajik Feed – News Portal from Nepal

२७ असोज, जनकपुरधाम। जनकपुरक बास भएकी जनकपुरकी डा.सुस्मिताले आत्मा हत्या गरेकी हुन्। उनि काठमाडौँ स्थित सिभिल अस्पतालमा कार्यरत थिईन। उनि काठमाडौँको इमाडोलमा बस्थिन।

उनि बस्ने खोठामा उनको मृत शरीर फेला परेको छ। प्रहरीद्वारा अनुशन गर्दा उनको मोबाइलमा फेला पारेको भिडियोमा उनले बोहोस हुने औषधि अत्यधिक सेवन गरेको देखिएको छ।

औषधिको ओवरडोजले गर्दा उनको ज्यान गएको छ। प्रहरीले घटनास्थलमा सुसाइट नोटसमेत फेलाको रेहको छ। प्रहरीद्वारा थप अनुशन्धान जारि रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *