Samajik Feed – News Portal from Nepal

२८ असोज, जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्रि लाल बाबु राउतले मधेश प्रदेश सरकारमा रहेका काँग्रेसका मन्त्रिहरुलाई हटाउने तयारी गर्दै छन्। संघीय मन्त्रिपरिषदबाट प्रधानमन्त्रि शेर बहादुर देउबाले जसपाका मन्त्रीलाई बर्खास्त गरे। त्यसपछि मुख्यमन्त्रि राउतले पनि मधेश सरकारबाट नेपाली काँग्रेसक मन्त्रीहरुलाई हटाउने खबर आएको छ।

काँग्रेसबाट मधेश सरकारमा खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह, भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *