Samajik Feed – News Portal from Nepal

२७ असोज, जनकपुरधाम। रौतहट फतुवा विजयपुर न.पा.-५ सन्तपुर वस्ने शेख जमिलको छोरा वर्ष २६ को शेखराजा हुसेनले फाँसी लाग्ने पर्यत्न गरेका हुन्। घरको झैँ झगडा र आपसी विवादका कारण उनि आत्महत्या गर्नका लागि रुखमा डोरी बाँधी झुण्डीनका गएका थिए। तर समयमा प्रहरीद्वारा आएर उनको उद्धार गरियो र उनलाई बचाईयो। प्रहरीका अनुसार उनले मादक पदार्थ सेवन गरेका थिए।

स्रोत अभिजित दास (Janakpurdham:The Capital City of Province 2)

Leave a Reply

Your email address will not be published. Required fields are marked *