२८ असोज, जनकपुरधाम। सिरहाको एउटा १८ वर्षीय युवकलाई अपहरण गरेर बिराटनगर लागिएको थियो। बिराटनगरको एउटा होटलमा यी युवकको शव फेला परेको छ। हत्या र अपहरणको आरोपमा प्रहरीले ३ जना संधिक्त व्यक्तिलाई हिरासतमा लिएको छ। प्रहरीद्वारा अनुशन्धान जारि रहेको छ। बिस्तृत जानकारी आउन बाकि।
