Samajik Feed – News Portal from Nepal

१ कार्तिक, जनकपुरधाम। मिर्चैयाँ नगरपालिका वडा नम्बर १ की ६२ गुबदि देवी साह हलुवाईको हत्या भएको थियो। हत्याको आरोपमा प्रहरीले उनकै बुहारी जिब्छी देवी साहलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले नियन्त्रणमा निर्घात कुटपिट गरेको आरोप लागाउदै उनको गाउँका मान्छेहरुलाई बिरोध प्रदर्शन गरेका हुन्।

उनिहरुले बिरोध प्रदर्शनका लागि पुर्व पश्चिम राजमार्ग नै अवरोध गरे पछि प्रहरीद्वारा हस्तछेप गरिएको थियो। हस्तछेपको क्रममा झडपको सम्भावना देखेर प्रहरीद्वारा दर्जौनौं राउण्ड आशुग्याश प्रहार गरिएको छ। झडपको क्रममा दर्जौनौं मान्छेहरुका साथ आधा दर्जन जति प्रहरी घईते भएको छ।

News source :- Newsbeuro Nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *