Samajik Feed – News Portal from Nepal

जनकपुरका शैक्षिक संस्था अनिश्चितकालीन बन्द गर्ने चेतावनी

सामाजिक फीड-जनकपुरधाम, कात्तिक २६गते । धनुषाका संस्थागत विद्यालयहरूको संगठन हिसान, प्याब्सन, र एनप्याब्सनले छात्रवृत्ति सम्बन्धी जनकपुरधाम उपमहानगरपालिकाको निर्णयप्रति असहमति जनाउँदै विद्यालयहरू अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी दिएका छन् । सोमबार जनकपुरमा पत्रकार सम्मेलन गरी संगठनहरूले छात्रवृत्तिमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि शुल्कको विषयमा उपमहानगरपालिकाले गरेको निर्णय मान्य नहुने बताएका हुन् । हिसान […]

छठपर्व सकिएसँगै मधेसमा दिदीवहिनीको प्रेमको प्रतिक सामा चकेवा पर्वको रौनक

सामाजिक फीड-कार्तिक २५ गते,जनकपुरधाम छठपर्व सकिए संगै सिरहा सहित तराई मधेसमा दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतीकका रुपमा मनाइने सामाचकेवा पर्व सुरु भएको छ। दिदीबहिनीद्वारा दाजुभाइको दीर्घायुको सम्पन्नता र अटल प्रेमको लागि कामना गरिने सामाचकेवा पर्व सुरु भएको हो ।  कात्तिक पूर्णिमाको मध्यरात्रिमा सम्पन्न हुने यस पर्वका लागि कलात्मक मूर्ति सामा, चकेवा, सत भैयाँ लगायतका कालात्मक […]

सात सय छठ ब्रतालुलाई वडा अध्यक्षले बाँडे सारी

महोत्तरी , कार्तिक २१ गते । छठको अवसर पारेर महोत्तरीका एक जना वडा अध्यक्षले ७ सय जना महिलाहरुलाई सारी वितरण गरेका छन् । दोश्रो दिन खरनामाको अवसरमा  बर्दिवास-९ का वडा अध्यक्ष घुरन महतोले गृहणी महिलाहरुलाई सारी वितरण गरेका हुन् । महिलाहरुको मुख्य पर्वकोरुपमा चिनिने छठमा नँया र सफा कपडा लगाउनु पर्ने हुँदा सवै जनाले खरिद गरेर […]

सिरहाबाट ठगी आरोपमा मलेसियन नागरिकसहित चारजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १३ गते । सिरहा प्रहरीले वैदेशिक रोजगारीमा पठाउने निहुँमा ठगी गरेको आरोपमा एक मलेसियन नागरिकसहित चारजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ५१ वर्षीय मलेसियन नागरिक मोहम्मद रिजुआन बिन अब्दुल्लाह र सिरहाको लहान नगरपालिका-२३ निवासी ४२ वर्षीय रामाशंकर यादव, २५ वर्षीय राम भरत यादव, र ३९ वर्षीय सुर्य नारायण यादव रहेको प्रहरीले जनाएको […]

इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ मजदुर राजविराजमा अलपत्र

रासस-सप्तरी, कार्तिक १२ गते । सप्तरीको विष्णुपुर गाउँपालिका मलेकपुरस्थित सीता इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ मजदुर अलपत्रमा परेका छन् । उनीहरु हाल राजविराज नगरपालिका–३ स्थित कल्टुपोखरी नजिकै निर्माणाधीन एक घरको भुइँमा बसेका छन् । भारतको उत्तरप्रदेशस्थित सम्भल जिल्लाबाट १५ दिनअगाडि उनीहरुलाई ल्याइएको थियो । उनीहरुलाई ल्याउने ठेकेदार नै भागेपछि मजदुरहरु अलपत्र परेका हुन् । […]

जनकपुरबाट दुई क्वीन्टलबढी गाँजासहित चालक पक्राउ

सामाजिक फीडजनकपुरधाम, कार्तिक ११ गते । जनकपुरधाममा दुई सय २१ किलो गाँजासहित मकवानपुरको भीमफेदी गाउँपालिका–२ का २४ वर्षीय प्रकाश लुङ्गवा पक्राउ परेका छन्। प्रहरी टोलीले शनिबार साँझ बाबा आयलस सेन्टर नजिक उनलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, ना. ५ ख १७७ नम्बरको मिनी ट्रकको तल फल्स बटन बनाएर १६ वटा पोकामा लुकाएर […]

मिर्चैयाको नालामा एक युवक मृत फेला

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १० गते । सिरहाको मिर्चैयामा निर्माणाधीन नालामा एक युवकको शव फेला परेको छ । सिराहाकै कल्याणपुर नगरपालिका १ अर्नमाका २८ वर्षीय नितेश कामती मृत फेला परेका हुन् । मिर्चैया नगरपालिका ६ स्थित निर्माणाधीन नालामा शुक्रबार उनको शव फेला परेको सिराहाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासमानले जानकारी दिए । मृतकको शव पोस्टमार्टमका लागि […]

जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा सेवाग्राहीमाथि कुटपिट

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ७ गते । जनकपुरधाम, कात्तिक ७ – जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा कर तिर्न गएका एक सेवाग्राहीमाथि नगरप्रहरीले कुटपिट गरेका छन्। जनकपुरधाम–९, थापाचोकका कौशल किशोर साह कर तिर्न जाँदा नगरप्रहरी नितीश रायले कोठामा थुनेर कुटपिट गरेको आरोप लगाएका छन्। पीडित साहले नगरप्रहरीले आफूलाई कोठामा लगेर ढोकाको चुक्कु लगाई हात, मुक्का प्रयोग गरी गाला, टाउको, […]

चारदिनदेखि बेपत्ता युवक बारामा मृत फेला

सामाजिक फीडजनकपुरधाम, कार्तिक १ गते । चार दिनदेखि बेपत्ता रहेका वीरगन्जका एक पुरुष बारामा मृत अवस्थामा फेला परेका छन्। वीरगन्ज महानगरपालिका–३ छपकैया निवासी २६ वर्षीय वीरेन्द्र साह सोनार गण्डक नहरको किनारमा मृत भेटिएका हुन् । बाराको प्रसौनी गाउँपालिकास्थित नहर किनारमा उनको शव भेटिएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले पुष्टि गरेका छन्। सोनार असोज २७ गतेदेखि […]

जनकपुरधाममा कोजाग्रत पूर्णिमा भव्य रुपमा मनाइँदै, जानकी मन्दिरमा पुरानो परम्परागत ‘भार’ चढाइयो

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १ गते। जनकपुरधामसहित मिथिलाञ्चलमा आज कोजाग्रत पूर्णिमा भव्य रूपमा मनाइँदै छ। यो पर्वमा धार्मिक र सांस्कृतिक परम्पराहरूलाई विशेष महत्व दिइन्छ। महोत्तरीको रतौलीबाट जानकी मन्दिरसम्म १ सय १ भार (धार्मिक सामग्री) ल्याउने पुरानो परम्परा यस वर्ष पनि निरन्तरता दिइएको छ। यो भारमा भगवान सीतारामका लागि पान, मखान, लड्डु, खाजा, चामल, दाल, तरकारी, र […]

error: Content is protected !!