Samajik Feed – News Portal from Nepal

जनकपुरधाममा आज महामूर्ख सम्मेलन

२३ फाल्गुन, जनकपुरधाम। मिथिला नाट्यकला परिषद् (मिनाप)ले जनकपुरधाममा प्रत्येक वर्ष होली पर्वको अवसरमा दोश्रो दिन महामूर्ख सम्मेलनको आयोजना गर्दछ। मिनापले यस वर्षको होरी महोत्सव सोमबार आयोजना गरेकोमा महामूर्ख सम्मेलन आज दिउँसो जानकी मन्दिरको प्राङ्गणमा आयोजना गरिएको छ। मिनापका महासचिव शैलेन्द्र मल्लिकले यसको जानकारी दिए। पहिलो दिन होरी महोत्सवमा डम्फा वादन र उद्घाटन, होलीमाथि विशेष चर्चा […]

“सप्तरीको कोशी ब्यारेजमा अवैध ओसारपसारमा ६० किलो गाँजा बरामद”

२२ फाल्गुन, जनकपुरधाम। २०७९ मङ्सिर २१ गते बेलुकी ७ः१५ बजे सप्तरीको हनुमाननगरस्थित कोशी ब्यारेज वडा नं १ र पूर्व क्षेत्रीय प्रहरी कार्यालयका अधिकारीसहितको टोलीले छेउमाबलुवा नगरपालिका दक्षिणमा अवैध गाँजा ओसारपसार गरेको नियन्त्रणमा लिएको हो । यो घटनाले नेपालमा लागुऔषधको अवैध व्यापार व्यावसायको प्रष्ट संकेत गरेको छ र यस समस्यालाई सम्बोधन गर्न कडा कदम चाल्नुपर्ने आवश्यकता […]

मिथिला समृद्ध सांस्कृतिक, सम्पदा र जीवन्त चाडपर्व हो होलि

२२ फाल्गुन, जनकपुरधाम। “मिथिलामा स्वागत छ, मिथिला समृद्ध सांस्कृतिक, सम्पदा र जीवन्त चाडपर्वहरूको लागि प्रसिद्ध छ। आज, हामी तपाईंलाई मिथिला परिक्रमाको माध्यमबाट यात्रामा लैजानेछौं, त्यो उत्सवमा तीर्थयात्रा, कला र भक्तिको संयोजन गर्ने एक अद्वितीय परम्परा रहेको छ। “मिथिला परिक्रमा हिन्दू महाकाव्य रामायणका नायक अर्थात् मर्यादा पुर्षोत्तम भगवान रामको जीवनसँग सम्बन्धित पवित्र स्थानहरूको १५ दिन लामो […]

सहकारीमा अनियमितता गरेको आरोपमा चारजना जेल

१८ फाल्गुन, जनकपुरधाम। सर्लाहीको मलंगवा नगरपालिका ८ मा रहेको सुबिधा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्धकसहित चारजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । सर्लाही जिल्ला अदालतको आदेशमा संस्थाका प्रबन्धक मलंगवा नगरपालिका ९ का दिपक लाल अमात्य, संस्थाका खजान्ची वडा नं. १० का निर्मल कुमार श्रेष्ठ, फिल्ड सहायक सर्लाहीकै बलरा नगरपालिका २ का कामेश्वर […]

ट्यांकर चोरी प्रकरणमा अरोपिलाई पुर्पक्षका लागि थुनामा पठाइयो

१७ फाल्गुन, जनकपुरधाम। सप्तरीमा ट्यांकरमा लोड रहेको डिजेल चोरीमा संलग्न भएको आरोपमा पक्राउ परेका एक जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ भने अन्य दुई जना धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। सोमबार जिल्ला अदालत सप्तरीले तेल चोरी प्रकरणका एक जना आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाएको र चोरीको डिजेल किन्ने व्यक्ति […]

मधेश प्रदेशको कञ्चनवनमा होलिको उत्सव,

१५ गते फाल्गुन, जनकपुरधाम। पहाडी जिल्ला र तराईका जिल्लामा छुट्टाछुट्टै होली मनाइने चलन छ। तराई मधेस जिल्लामा होली वा फागुलाई ‘होरी’ भन्ने चलन छ।मधेसका पहाडी समुदायले पूर्णिमाका दिन होली मनाउँदै आएका छन् भने मधेसका मूल निवासी मधेसी समुदायले फागु कृष्ण प्रतिपदा पूर्णिमाका दिन होली मनाउने गरेका छन्। मिथिला क्षेत्रको जनकपुरधाममा माध्यमिक परिक्रमा सकेपछि भोलिपल्ट होली […]

मिथिला माध्यमिकी परिक्रमा आज कञ्चनवन पुग्दै, होली खेल्ने

१५ फाल्गुन, जनकपुरधाम। मिथिलाञ्चलको महामहाकुम्भ मानिने १५ दिवसीय माध्यमिकी परिक्रमा आज कञ्चनवन आइपुग्दै छ । ध्रुवकुण्डबाट प्रस्थान गरेको परिक्रमा आज महोत्तरीको भंगहा नगरपालिका–९ हरिनमरी स्थित कञ्चनवन आइपुग्न लागेको हो । कञ्चनवन प्रवेश गर्ने परिक्रमा यात्रीलाई भंगहा नगरपालिकाले भव्य स्वागत गर्ने तयारी गरेको छ। स्वागतको लागि ठाउँठाउँमा प्रवेशद्वार, पण्डाल, आवासको व्यवस्था गरिएको छ । तीर्थालुको लागि […]

जनकपुर साहित्य महोत्सवको आज पहिलो दिन, उद्घाटन समारोह

११ फाल्गुन, जनकपुरधाम। मधेश प्रदेशको राजधानी जनकपुरधाममा बिगत ४ वर्ष देखि जनकपुर साहित्य महोत्सवको आयोजना हुदैं आएको छ। यसवर्ष पनि बडो हर्ष-उल्लाशका साथ जनकपुरधाममा साहित्य महोत्सव हुन् गईरहेको छ। नभ मिथिला फाउण्डेशनको आयोजना र फ्याकट्स नेपालको प्रमुख प्रयोजनमा हुने साहित्य महोत्सव आज फाल्गुन ११ गते देखि १३ गतेसम्म जानकी मन्दिरको प्राङ्गणमा चल्ने भएको छ। चौथो […]

जनकपुरधाममा जनकपुर साहित्य महोत्सवको भव्य तयारी

७ फाल्गुन, जनकपुरधाम। मधेश प्रदेशको राजधानी जनकपुरधाममा हुदैंछ साहित्य महोत्सवको भव्य तयारी। पहिलो, दोस्रो, तेस्रो जनकपुर साहित्य महोत्सवको सफल आयोजना- पश्चात नव मिथिला फाउनदेसनले चौथो जनकपुर साहित्य महोत्सवको आयोजना गर्न गईरहेको छ। फाल्गुन ११, १२, र १३ गते तीन दिनको हुने महोत्सव जनकपुरधामको जानकी मन्दिरको प्रांगणमा हुन् गईरहेको छ। महोत्सवको उद्घाटन समारोहको प्रमुख अतिथिको रुपमा […]

भोलीदेखि १५ दिने पदयात्रा, मिथिला मध्यमा परिक्रमा सुरु हुँदै

७ फाल्गुन, जनकपुरधाम। मिथिलाको महाकुम्भ मानिने १५ दिने पदयात्रा, मिथिला मध्यमा परिक्रमा भोलीदेखि सुरु हुने भएको छ। सोमबार धनुषाको मिथिला विहारी नगरपालिका कचुरीस्थित मठबाट डोला निस्केसँगै मिथिला मध्यमा परिक्रमा सुरु हुनेछ ।जनकपुरधामस्थित अग्निकुण्डबाट किशोरीजी अर्थात माता जानकीको डोला र मिथिला बिहारी अर्थात भगवान रामको डोलासँगै १५ दिनसम्म मिथिलाका विभिन्न धार्मिक स्थलहरुको परिक्रमा गरिन्छ। मिथिला महात्मा […]