मोटरसाइकल दुर्घटनामा पत्रकार विनय यादवको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, वैशाख ११ गते । धनुषामा मोटरसाइकल दुर्घटनामा हुँदा पत्रकार विनय कुमार यादवको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका ५ घर भएका २८ वर्षीय पत्रकार यादवको आज बिहान करिब ६ बजे मृत्यु भएको हो । यादवले चलाएर जनकपुर आउँदै गरेको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल आज बिहान ३ः५० बजे जनकपुर ढल्केवर सडक खण्डको […]
रौतहटमा बाघको आक्रमणबाट एकजना घाइते

सामाजिक फीड-जनकपुरधाम, वैशाख १० गते । रौतहटमा बाघको आक्रमणबाट एकजना घाइते भएका छन् । चन्द्रपुर २ जुडिवेलामा बाघको आक्रमणबाट मलनियामाइ सामुदायिक वनका हेरालु गंगा कुमर घाइते भएका हुन् । सोमबार दिउँसो बाघले आक्रमण गरेको थियो । आक्रमणबाट उनको टाउको,अनुहारमा चोट लागेको छ । उनलाई उपचारका लागि वीरगञ्ज लागिएको चन्द्रपुर २ का वडाअध्यक्ष दुत्त बहादुर थिङले […]
धनुषामा परालमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, वैशाख १० गते । धनुषामा परालमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको हंसपुर नगरपालिका १ भगवानपट्टी बस्ने लक्ष्मण कापरकी श्रीमती ४२ वर्षीय विन्देश्वरी कापर छन् । धनुषा प्रहरीका अनुसार सोमबाबर दिउँसो साढे ३ बजेतिर आँप बगैंचामा रहेको परालको तीनवटा थुप्रोमा आगलागी हुँदा नियन्त्रण गर्ने क्रममा जलेको अवस्थामा […]
धनुषामा एक महिलाको हत्या गरेर फरार श्रीमान् र जेठाजु पक्राउ

सामाजिक फीड- जनकपुरधाम, वैशाख १० गते । धनुषामा एक महिलाको हत्या गरेर फरार श्रीमान् र जेठाजु पक्राउ परेका छन् । पक्राउ पर्नेमा मृतक महिलाकी श्रीमान् धनुषाको शहिदनगर नगरपालिका– ७ नेमुवा टोलका ५५ वर्षीय सुदिप ठाकुर सोनार र जेठाजु ६० वर्षीय उदित ठाकुर सोना रहेको धनुषा जनाएको छ । दुबैजनालाई प्रहरीले घटनाको ६ महिनापछि आइतबार बिहान […]
राजनीतिक दलमा लागेका शिक्षकमाथि एक्सन, कारवाही गर्न ७७ जिल्लामा निर्देशन

काठमाडौँ, वैशाख ९ गते । राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेको शिक्षक तथा कर्मचारीलाई कारबाही गर्ने प्रक्रिया अगाडी बढेको छ । सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेको शिक्षक तथा कर्मचारीलाई कारबाही गर्न ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएसँगै कारवाही प्रक्रिया अगाडी बढेको हो । […]
पर्साबाट स्रोत नखुलेको २२ लाख रुपैयाँसहित दुईजना हुण्डी कारोबारी पक्राउ

सामाजिक फीड- जनकपुरधाम, वैशाख ९ गते । पर्साबाट स्रोत नखुलेको २२ लाख रुपैयाँसहित दुईजना हुण्डी कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बाराको कलैया उपमहानगरपालिका–२३ का ३८ वर्षीय अर्जुन राउत कुर्मी र पर्साको बिन्दाबासिनी गाउँपालिका–३ का ४३ वर्षीय अजयकुमार साह छन् । उनीहरुलाई स्रोत नखुलेको २२ लाख ५ हजार ७ सय रुपैयाँ बरामद भएको जिल्ला […]
कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौँ,वैशाख ७ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा नहुने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाही गर्ने चेतावनी दिएको छ । शुक्रबार निर्देशन जारी गर्दै मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा नहुने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाही गर्ने चेतावनी दिएको हो । मन्त्रालयले सबै प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रहरूका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कार्यालय समयमा आफ्नो कार्यकक्षमा […]
धनुषामा मोटरसाइकलले ठक्कर दिँदा वृद्धको मृत्यु

सामाजिक फीडजनकपुरधाम, वैशाख ७ गते । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५ वर्षीय रामरतन मण्डल रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए । पैदल यात्री मण्डललाई बिहीबार साँझ प्रदेश ०२- ००७ प २९४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । […]
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

काठमाडौं , वैशाख ६ गते । सरकारले केहि सहसचिवलाई सचिवमा बढुवा गरेको छ । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिवहरु केदारनाथ शर्मा, बैकुण्ठबहादुर अधिकारी र मुरारीप्रसाद खरेललाई सचिवमा बढुवा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी हुन् । सचिवमा बढुवा भएका शर्मा राष्ट्रिय तथ्यांक कार्यालयको सचिव, महालेखापरीक्षकको कार्यालयको उपमहालेखापरीक्षकको रुपमा अधिकारी […]
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने

राजविराज, वैशाख ६ गते । कृषिलाई आधुनिकीकरण गरि उत्पादन बढाउने उदेश्यले छिन्नमस्ता गाउँपालिकाले पालिका भित्र डिजिटिल सोइल म्यापिङ्ग (कम्प्युटरमा आधारित माटो नक्सांकन) कार्यक्रम गर्न लागेको छ । छिन्नमस्ता गाउँपालिकाले माटो प्रयोगशाला राजविराजको सहकार्यमा उक्त कार्यक्रम पालिकाको सातवटै वडामा आयोजना गर्न लागेको पालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए । पहिलो चरणमा पालिकाको ७ वटै वडामा रहेको […]