Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, वैशाख १० गते ।

रौतहटमा बाघको आक्रमणबाट एकजना घाइते भएका छन् । चन्द्रपुर २ जुडिवेलामा बाघको आक्रमणबाट मलनियामाइ सामुदायिक वनका हेरालु गंगा कुमर घाइते भएका हुन् ।

सोमबार दिउँसो बाघले आक्रमण गरेको थियो । आक्रमणबाट उनको टाउको,अनुहारमा चोट लागेको छ ।

उनलाई उपचारका लागि वीरगञ्ज लागिएको चन्द्रपुर २ का वडाअध्यक्ष दुत्त बहादुर थिङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!