सिरहामा अति भारी वर्षा, कमला नदीको बाढी सतर्कता तह पार

सामाजिक फीड-जनकपुरधाम, भदौ ८ गते । सिरहामा धेरै भारी वर्षा मापन भएको छ। पछिल्लो २४ घन्टामा सिरहामा १०९ मिलिमिटर पानी परेको बाढी पूर्वानुमान् महाशाखाले जनाइएको छ। लहान स्टेशनको मापन अनुसार पछिल्लो एक घन्टामा सिराहामा ४९.४ मिलिमिटर वर्षा भएको छ। वर्षाका कारण हुनसक्ने क्षतिबाट जोगिनका लागि सतर्क रहन आग्रह गरिएको छ। लगातारको वर्षाका कारणमा दूधकोशी र […]
सिरहामा नक्कली हतियार देखाएर पैसा असुली गर्ने नक्कली सई पक्राउ

सामाजिक फीड-जनकपुरधाम, भदौ ७ गते । सिरहामा नक्कली हतियार देखाएर व्यापारी तथा सर्वसाधारणसंग रकम असुली गर्ने नक्कली सई पक्राउ परेका छन् । बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ मा नेपाल प्रहरीको सदा पोसाकको प्रहरी सहायक निरीक्षक (सई) हुँ भन्दै व्यापारीलाई थर्काउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बलले पक्राउ गरेको हो । पक्राउ पर्नेमा लक्ष्मिपुर पतारी गाउँ पालिका […]
गाईगोरु काटेर खानेहरुमाथि कारबाहीको माग गर्दै जनकपुरमा चक्काजामसहित प्रदर्शन

सामाजिक फीड-जनकपुरधाम, भदौ ७ गते । धरानमा गाईगोरु काटेर खाएको विरोधमा जनकपुरधाममा चक्काजामासहित प्रदर्शन भएको छ । वजरंगदल युवा संघ धनुषाका युवाहरुले रामानन्दचोकमा एक घण्टा चक्काजाम गर्दै प्रदर्शन गरेका हुन् ।बिहीबार साँझ ५ बजेदेखि ६ बजेसम्म बजरंग दलका युवाहरुले चक्का जामा गरेका थिए ।दलका धनुषा अध्यक्ष अनुराग बासुको नेतृत्वमा एक घण्टा चक्का जामसहित युवाहरुले प्रदर्शन […]
तीर्थयात्री सवार बस बारामा दुर्घटना, महोत्तरीका एक सहित ७ जनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, भदौ ७ गते । बारामाको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस राति १ बजे दुर्घटना भएको छ । काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस दुर्घटना हुँदा चार महिला र तीन पुरुषको मृत्यु भएको हो । मृत्यु हुने मध्ये ६ जना भारतीय नागरिक र एक जना नेपाली रहेको इलाका […]
नापी कार्यालय सिरहाका अमिन १० हजार घुससहित अख्तियारको फन्दामा

सामाजिक फीड– जनकपुरधाम, भदौ ६ गते । सिरहा नापी कार्यालयका एक कर्मचारी १० हजार रुपैयाँ घुससहित अख्तियारको फन्दामा परेका छन् । पक्राउ पर्नेमा कार्यालयका अमिन दिपरञ्जन यादव यादव छन् । जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवास कार्यालयको टोलीले पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । […]
गालामा निलडाम आउने गरि विद्यार्थी कुट्ने मोनास्टिक स्कुलका शिक्षक निष्कासित

सामाजिक फीड-जनकपुरधाम, भदौ ६ गते । जनकपुरधामको मोनाष्टिक स्कूलमा बच्चालाई कुटपिट गर्ने शिक्षकलाई निस्कासन गरिएको छ । डान्स सहायक शिक्षक विशाल पासवान शिक्षकलाई विद्यालयले जागिरबाट हटाएको हो । उनले कक्षा ३ मा अध्ययनरत रिदम मण्डललाई गालामा झापड हानेपछि नील डाम आएको थियो ।मँगलबार स्कूल समयमा शिक्षक पासवानले विद्यार्थीलाई गालामा निलडाम आउने गरि कुटेपछि उनलाई हटाइएको […]
त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु, उद्धार जारी

सामाजिक फीड- जनकपुरधाम, भदौ ६ गते । त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालले जानकारी दिए । उनका अनुसार घटनास्थलबाट १६ जनाको उद्धार गरिएको थियो […]
त्रिशूली नदीमा यात्रुबाहक बस खस्यो, १८ जनाको उद्धार

सामाजिक फीड-जनकपुरधाम, भदौ ६ गते । त्रिशूली नदीमा यात्रुबाहक बस खसेकाे छ । बसबाट अहिलेसम्म १८ जनाको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पछाडिको भागमा ९९५२ नम्बरमात्रै देखिएको बस धादिङको गजुरी २, चालीसे झरना नजिकैबाट त्रिशूली नदीमा खसेको हो । हालसम्म १८ जनाको नदीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख […]
भारतको सबैभन्दा जेठो हात्तीको ८९ वर्षको उमेरमा मृत्यु

रासस/एएफपी-जनकपुरधाम, भदौ ५ गते । भारतको सबैभन्दा जेठो हात्तीको ८९ वर्षको उमेरमा मृत्यु भएको छ। यो हात्ती विश्वको सबैभन्दा बूढो मध्येको एक हो। भारतको पूर्वी राज्य आसामको सोनितपुर जिल्लास्थित चिया बगानमा यो हात्तीको मृत्यु भएको त्यसको हेरचाहमा खटिएका एक कर्मचारीले एएफपीलाई बताएका छन्। सन् १९४० मा एक जना बेलायती किसानले चिया बगानमा काम गर्न ल्याएको […]
जनमतको उपत्यका समन्वय समिति भंग

सामाजिक फीड-जनकपुरधाम, भदौ ५ गते । जनमत पार्टीको उपत्यका समन्वय समिति, उपत्यकाका जिल्ला समिति र जिल्ला इन्चार्ज भंग भएको छ ।काठमाडौँमा मंगलबार बसेको जनमतको उपत्यका समन्वय समितिको बैठकले उपत्यकाका तीन वटा जिल्लाका जिल्ला समिति र जिल्ला इन्चार्ज भंग गरेको हो ।क्षेत्रीय पर्यवेक्षक भने चयन गरेको छ । यस्तै बैठकले काठमाडौँका १० वटा क्षेत्रमध्ये आठ वटामा […]