एमालेद्वारा मधेश सरकारबाट समर्थन फिर्ता

सामाजिक फीड-जनकपुरधाम, जेठ १ गते । नेकपा एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सरकारबाट हटेको झण्डै डेढ महिना पश्चात एमालेले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार साँझ प्रदेश प्रमुख हरिशंकर मिश्रलाई समर्थन फिर्ता लिएको पत्र बुझाएको एमाले संसदीय दलका नेता तथा पूर्व मन्त्री सरोज यादवले जानकारी दिए । […]
कलैयाबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, ३१ जना घाइते

सामाजिक फीड-जनकपुरधाम, जेठ १ गते । बाराको कलैयाबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस अनियन्त्रित भएर दुर्घटना हुँदा ३१ यात्रु घाइते भएका छन् । बागमती प्रदेश ०३–००१ ख २५६१ नम्बरको बस आफैँ अनियन्त्रित भएर चितवनको खैरानी नगरपालिका ८ पर्सा बजारमा गएराती दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय खैरहनीले जनाए अनुसार बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको […]
एमाले नेता टोपबहादुर पक्राउ

सामाजि फीड-जनकपुरधाम, बैशाख ३१ गते । नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ प्रहरीले उनलाई पक्राउ गरेको हो । नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि उनी फरार थिए । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने […]
महोत्तरीबाट पेस्तोल र गोलीसहित एक भारतीय नागरिक पक्राउ

सामजिक फीड-जनकपुरधाम, बैशाख ३१ गते । महोत्तरीबाट पेस्तोल र गोलीसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य सितामढी जिल्लाको बाजोपट्टी गाउँ वडा नं. ६ बस्ने २६ वर्षीय पप्पु यादव रहेको प्रहरीले जनाएको छ । महोत्तरीका प्रहरी प्रवक्ता दिलीपकुमार गिरीका अनुसार शनिबार राति पौने ९ बजेको समयमा महोत्तरीको एकडरा गाउँपालिका ४ […]
भोज खाएको निहुमा महोत्तरीमा दलित किशोरलाई कुटपिट गरेको आरोपमा एकजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, बैशाख ३१ गते । महोत्तरीमा दलित समुदायका किशोरलाई कुटपिट गरेको आरोपमा एकजना पक्राउ परका छन् । कथित उपोल्लो जातसित भोज खाएको निहुमा दलित किशोरमाथि कुटपिट गर्ने महोत्तरीको गौशाला नगरपालिका–१ का ४० वर्षीय रामबिनेक यादव पक्राउ परेका हुन् । गाउँकै एक भोजमा १७ वर्षीय दलित समुदायका किशोर अविनाश पासवानलाई कुटपिट गरेको आरोपमा उनलाई पक्राउ […]
भारतको कार्नाटक राज्यमा काँग्रेस एकलै सरकार बनाउन सक्ने सम्भावना

सामाजिक फीड-जनकपुरधाम, बैशाख ३० गते । भारतको कर्नाटक विधानसभा चुनावमा मत गणना जारी छ । जारी मतगणना परिणामा अनुसार कांग्रेसले एकलै बहुमतको सरकार बनाउने सम्भावना देखिएको छ । भारतीय जनता पार्टी (बीजेपी) निकै पछाडि छ ।कुल २२४ सिटको लागि भएको विधनासभा चुनावमा अहिलेसम्म कांग्रेस १३६ सिटमा अगाडी छ । बीजेपी मात्र ६५ सिटमा अगाडि छ […]
कथित उपल्लो जातसंगै बसेर भोज खाएको निहुमा महोत्तरीमा एक किशोर कुटिए

सामाजिक फीड– जनकपुरधाम, बैशाख ३० गते । कथित उपल्लो जातसित बसेर भोज खाएको भन्दै महोत्तरीमा भोज खाएको निहुमा एक दलित किशोर कुटिएका छन् । महोत्तरीको गौशाला नगरपालिका– १ रामनगरको बानटोल निवासी १६ वर्षीय अविनास पासमानमाथि कुटपिट भएको हो । आफ्नै वडामा सुरतन यादवको आमाको श्राद्धमा यादव र महतोको लाइनमा बसेर भोज खाएको निहुँमा पासमान कुटिएका […]
जनकपुरमा राति १२ बजेसम्म बजार संचालन गर्न दिन व्यवसायीको माग

सामाजिक फीड-जनकपुरधाम, बैशाख १९ गते । जनकपुरधाममा राति १२ बजेसम्म व्यापार व्यवसाय सञ्चालन गर्न दिन व्यवसायीले स्थानीय प्रशासनसंग माग गरेका छन् । रात्रि बजार संचालन गर्न सुरक्षा व्यवस्था मिलाइदिन जनकपुरधाम उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाएको हो शुक्रबार धनुषाका प्रमुख जिल्ला अधिकारी कशीराज दाहाललाई ज्ञापन पत्र बुझाउदै संघका पदाधिकारीहरुले जनकपुरधाम उपमहानगरपालिकाको नगर […]
धनुषाको विभिन्न ठाउँबाट चोरी आरोपमा ७ जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, बैशाख २८ गते । चोरी आरोपमा धनुषाको विभिन्न स्थानबाट ७ जना फक्राउ परेका छन् । चोरी गर्दै गर्दा, चोरी गरेर फरार रहेका लगायतको घटनामा ७ जनालाई पक्राउ गरी बिहिबार जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरेको हो ।उनीहरुमाथि अभद्र मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । उनले चोरहरुलाई […]
सर्लाहीमा घाँटी छिनाएर हत्या गरिएको अवस्थामा एक युवकको शव फेला

सामाजिक फीड-जनकपुरधाम, बैशाख २८ गते । सर्लाहीमा शरीर र टाउको अलग भएको अवस्थामा एक युवकको शव फेला परेको छ ।भारत बिहार सितामढी ग्रामपञ्चायत सोनबरसा –९ बस्ने सिकु भनिने २८ वर्षीय शेखर सुमनको शव फेला परेको हो । सर्लाहीको हरिपुर्वा नगरपालिका १ पथरा पुल भन्दा ५ सय मिटर पर झाडीमा बुधबार साँझ करिब ६ बजे झाडीमा […]