Samajik Feed – News Portal from Nepal

नक्कली भुटानी शरणार्थी प्रकरण : अनुसन्धानको प्रतिवेदन आज बुझाइँदै

सामाजिक फीड-जनकपुरधाम, जेठ ८ गते । नक्कली भुटानी शरणार्थी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले आज बुझाउन लागेको छ । प्रकरणम मुछिएर पक्राउ परेकाहरु माथीको अनुसन्धान प्रतिवेदन आज आज सरकारी वकिलको कार्यालयमा बुझाउन लागेको हो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको निष्कर्षका साथ आज […]

जनकपुर विमानस्थलको रनवेमा स्याल दौडेपछि जहाज काडमाडौं फर्कियो

सामाजिक फीड-जनकपुरधाम, जेठ ७ गते । जनकपुर विमानस्थलको रनवेमा स्याल कुदेपछि यति एयरलाइन्सको जहाज अवतरण नै नगरी काठमाडौँ फर्केको छ ।काठमाडौंबाट जनकपुर आइपुगेको बिमान अवतरण गर्ने क्रममा पाइलटले रनवेमा स्यालदेखेका थिए । दुईपटक अवतरणको प्रयास गरेपनि एकपटक स्याल र अर्कोपटक पानी परेको कारण प्रतिकूल मौसमले अवतरण गर्न नसकेर जहाज पुनः काठमाडौं नै फर्किएको हो । […]

रौतहटमा छुरा प्रहार गरी एकजनाको हत्या

सामाजिक फीड– जनकपुरधाम, जेठ ६ गते । रौतहटमा छुरा प्रहार गरी एकजनाको हत्या भएको छ ।गौर नगरपालिका ७ सिसवा टोलका ४५ वर्षीय यार महम्मद खानको छुरा प्रहार गरी हत्या भएको हो । रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढा मगरका अनुसार गए राति १० बजेतिर घर नजिकै खान र छिमेक शेख साविरसंग समान्य विवाद भएको थियो । […]

मधेश सरकारको नेतृत्व छाड्न जसपालाई दबाब

सामाजिक फीड-जनकपुरधाम, जेठ ४ गते । मधेश प्रदेश सरकारको नेतृत्व छाड्न (जसपालाई दबाव बढेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको शीर्ष नेेताको उपस्थितिमा भएको छलफलमा जसपा बाहेकका गठबन्धन भित्रका दलले यस्तो दबाब दिएको हो ।यद्यपि शीर्ष नेताहरुको उपस्थितिमा भएको छलफलमा कुनै सहमति भने जुट्न सकेन । मधेस प्रदेशमा जसपाका सरोजकुमार यादव मुख्यमन्त्री छन् । […]

मधेशका अर्थमन्त्री यादवले भने ‘प्रत्येक वडाका जनतालाई महसुस हुने गरी बजेट ल्याउछौं’

सामाजिक फीड-जनकपुरधाम, जेठ ४ गते । मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादवले जनअपेक्षा अनुसार अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने बताएका छन् । बुधबार अर्थ मन्त्रालयले आयोजना गरेको पूर्व नीति तथा कार्यक्रम एवं बजेट सम्बन्धि छलफलमा मन्त्री यादवले प्रत्येक वार्डका जनतालाई महसुस हुने गरी बजेट निर्माणको काम सुरु भइसके बताए । ‘जनताका चाहना अनुसार […]

जनकपुरमा भ्रष्टाचारविरुद्ध नागरिक समाजको प्रदर्शन

सामाजिक फीड-जनकपुरमा, जेठ ३ गते । जनकपुरमा भ्रष्टाचारविरुद्ध नागरिक समाजले प्रदर्शन गरेका छन् । जनकपुरको जनकचोकमा दलीय भागवण्डा र भ्रष्टाचारविरुद्ध एक होऔं नारासहित नागरिक समाजका अगुवा लेखक रामरिझन यादवको नेतृत्वमा प्रदर्शन भएको हो । नक्कली भुटानी शरनार्थी भ्रष्टाचार काण्ड, वाइडबडी भ्रष्टाचार काण्ड, हुलाकी परियोजना घोटाला काण्ड, मधेश प्रदेश सरकाको साईकल वितरणमा भ्रष्टाचार काण्ड, स्वच्छता अभियानमा […]

महोत्तरीबाट भरुवा बन्दुकसहित तीन युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, जेठ ३ गते । महोत्तरीबाट दुईथान भरुवा बन्दुकसहित तीनजा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सर्लाहि ईश्वरपुर नगरपालिका १२ बस्ने ३५ वर्षीय लाल बहादुर भोलन, वर्ष ३० का प्रेम बहादुर भोलन र वर्ष ३८ का अमिर स्याङ्तान रहेको प्रहरीले जनाएको छ । लालबहादुर र प्रेम बहादुरको साथबाट भरुवा बन्दुक बरामद गरेको इलाका प्रहरी […]

डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँ घट्यो

सामजिक फीड-जनकपुरधाम, जेठ २ गते । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । घटेको मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ । यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा डिजेल र मट्टीतेल बिक्री हुँदै […]

भारतबाट पेट्रोल प्रतिलिटर मूल्य साढे ९ रुपैयाँ घटेर आयो

सामजिक फीड-नकपुरधाम, जेठ २ गते । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। भारतबाट घटेर आएको नयाँ मूल्य अनुसार पेट्रोलमा ९ रुपैयाँ ५२ पैसा र डिजेलको ८ रुपैयाँ १३ पैसा घटेको छ। हरेक १५ दिनमा मूल्य घटबढ गर्ने नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशन बीच सहमति छ। जस अनुसार आज (१६ तारिख) नयाँ मूल्य […]

महोत्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु

सामाजिक फीड–जनकपुरधाम, जेठ २ गते । महोत्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोनमा गाउँपालिका ७ जानकीनगर बस्ने उपेन्द्र सदाका ५ वर्षीय छोरा आसिक सदा रहेका छन् । सोमबार साँझ करिब ६ बजे बालक घर नजिकैको पोखरीमा डुबिरहेको देखेपछि स्थानीयले उद्धार गरेका थिए । अवस्था सिकिस्त रहेका बालकलाई मोटरसाइकलमा राखेर उपचारका लागि […]