Samajik Feed – News Portal from Nepal


सामजिक फीड-
नकपुरधाम, जेठ २ गते ।

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। भारतबाट घटेर आएको नयाँ मूल्य अनुसार पेट्रोलमा ९ रुपैयाँ ५२ पैसा र डिजेलको ८ रुपैयाँ १३ पैसा घटेको छ।

हरेक १५ दिनमा मूल्य घटबढ गर्ने नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशन बीच सहमति छ। जस अनुसार आज (१६ तारिख) नयाँ मूल्य आएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *