Samajik Feed – News Portal from Nepal

मधेशमा जसपाबाट तीनजनाको उम्मेदवारी, महन्थ गठबन्धनका उम्मेदवार

सामाजिक फीड-जनकपुरधाम, पुस २३ गते । मधेशमा जसपा नेपालबाट राष्ट्रिय सभा सदस्यका लागि तीनजनाको उम्मेदवारी दर्ता भएको छ । जसपाबाट अल्पसंख्यक तर्फ शैलेश चौधरी, महिला तर्फ चन्दा साह र दलित तर्फ चमेली देवी दासको उम्मेदवारी दर्ता भएको हो । अन्यबाट भने लोसपाका अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका हुन् । महन्थलाई जसपा नेपाल, नेपाली काँग्रेस […]

मधेश प्रदेशमा काँग्रेसबाट २ र एमालेबाट एकजनाको उम्मेदवारी

सामाजिक फीड-जनकपुरधाम, पुस २३ गते । मधेशमा चारजना राष्ट्रिय सभा सदस्यकाले लागि हुने निर्वाचनको लागि नेपाली काँग्रेस र नेकपा एमालेबाट एकजना उम्मेदवारी परेको छ ।नेपाली काँग्रेसबाट अल्पसंख्याक तर्फ सप्तरीका रञ्जित कर्णको उम्मेदवारी दर्ता भएको छ भने दलित तर्फ रौतहटका धर्मेन्द्र पासवानको उम्मेदवारी परेको हो । यस्तै महिला तर्फ महोत्तरीकी एमालेकी रेखा झाले उम्मेदवारी दर्ता गराएकी […]

मधेशमा नेकपाबाट चारजनाको उम्मेदवारी

सामाजिक फीड-जनकपुरधाम, पुस २३ गते । मधेश प्रदेशमा नेकपाबाट चारजनाको उम्मेदवारी दर्ता भएको छ । अल्पसंख्याक तर्फ रौतहटका रामानन्द प्रसाद, अन्य तर्फ सर्लाहीका लक्ष्मण पौडेल, दलित तर्फ सर्लाहीका सम्भु पासवान र महिला तर्फ धनुषाकी समी अग्रवालको उम्मेदवारी परेको हो । राष्ट्रिय सभा निर्वाचनमा अन्य दलसँग गठबन्धन नभएपनि नेकपाले छुट्टै उम्मेदवारी दिएको हो । फाएजा फहमीदाफाएजा […]

मलंगवा बजार बन्द गराउँदै हिँड्ने ६ जना पक्राउ, अवस्था सामान्य

सामाजिक फीड-जनकपुरधाम, पुस २३ गते । सर्लाहीको मलंगवा बजार बन्द गराउँदै हिँडेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले हिरासतमा लिएका उनीहरुसंग सोधपुछ गरिरहेको छ । जिल्ला प्रहरी सर्लाहीका प्रवक्ता एवं डीएसपी सरोजकुमार राईका अनुसार बुधबार बिहान मलंगवा बजार बन्द गराउँदै हिँडेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । बिहान केहीबेर बजारमा […]

महोत्तरीमा ३७ मतदानकेन्द्र थपियो

सामाजिक फीड-जनकपुरधाम, पुस २३ गते । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरीमा ३७ वटा नयाँ मतदान केन्द्र थपिएको छ । जिल्ला निर्वाचन कार्यालय महोत्तरीका अनुसार चारवटा निर्वाचन क्षेत्रमा २५८ वटा मतदानस्थल तोकिएको हो । निर्वाचन अधिकारी रञ्जिता झाका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा ५३६ वटा मतदान केन्द्र कायम गरिएको हो […]

कांग्रेस-एमाले र जसपाको तालमेलमा राष्ट्रिय सभाका लागि उम्मेदवारी दर्ता आज

सामाजिक फीड-जनकपुरधाम, पुस २३ गते । नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी ९जसपा० नेपालले तालमेल गर्दै राष्ट्रिय सभाका लागि संयुक्त रूपमा उम्मेदवारी दिने भएका छन्। उम्मेदवारी दर्ता आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुँदैछ। यसअघि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र जसपा नेपालबीच तालमेलको विषयमा छलफल भए पनि अन्तिम समयमा नेकपा प्रक्रियाबाट […]

वीरगंजमा शान्ति सुव्यवस्था कायम गर्न सर्वदलीय–सर्वपक्षीयबैठकबाट पाँच बुँदे निर्णय

सामाजिक फीड-जनकपुरधाम, पुस २२ गते । वीरगंजमा विगत केही दिनदेखि जारी विरोध प्रदर्शनलाई मध्यनजर गर्दै शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सर्वदलीय तथा सर्वपक्षीय बैठकबाट पाँच बुँदे निर्णय गरेको छ । बैठकले प्रदर्शन तथा आन्दोलनका विषयमा संयम अपनाउने र कानूनी प्रक्रियामार्फत माग राख्ने निर्णय गरेको हो । बैठकमा अन्य मुलुक वा स्थानमा घटेका घटना–दुर्घटनालाई […]

कांग्रेस नेता विमलेन्द्र निधिलाई पार्टीकै कार्यकर्ताले घेरेर पार्टी कार्यालयमा गरे नाराबाजी

सामाजिक फीड-जनकपुरधाम, पुस २२ गते । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई पार्टी कार्यालयमा पार्टीकै कार्यकर्ताहरुले घेरेर नारावाजी गरेका छन् । कांग्रेसमा विशेष महाधिवेशनका पक्षमा रहेका कार्यकर्ताले पूर्वउपसभापति समेत रहेका निधिले विशेष महाधिवेशनलाई अवरोध गरेको भन्दै खनिएका हुन् । त्यसपछि नेता निधिसमेत उनीहरूको प्रतिवादमा उत्रिएका थिए । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन जाँदै गरेका […]

सवारीसाधनको दुरुपयोग बढेपछि चेकजाँचमा कडाइ

सामाजिक फीड-जनकपुरधाम, पुस २२ गते । सवारीसाधनको दुरुपयोग बढेपछि चेकजाँचमा कडाइ जनकपुरधाम । सवारीसाधनको दुरुपयोग बढेपछि रौतहट प्रहरीले जिल्लाका विभिन्न स्थानमा रहेका शंकास्पद सवारी साधनको चेकजाँच बढाएको छ । सोमबार चेकजाँचको पहिलो दिन शंकास्पद अवस्थामा रहेका १६ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।   कागजपत्र नभएका ४ वटा […]

पूर्व मन्त्री उमेश यादवले गरे जसपा नेपालमा प्रवेश

सामाजिक फीड-जनकपुरधाम, पुस २२ गते । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वमन्त्री उमेश प्रसाद यादवले जनता सामाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् । सप्तरी घर भएका यादवलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा स्वागत गरेका हुन् । तत्कालीन माओवादी जनसरकार प्रमुखसमेत बनेका उनी पूर्वलडाकु हुन् । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा सप्तरी क्षेत्र […]