Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन २९ गते ।

मधेस केन्द्रित दलहरू सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाको बैठक बबरमहलस्थित पूर्व लोसपा नेपालको पार्टी कार्यालयमा बसेको छ।

बैठकमा प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक भेला भएका मधेसवादी दलहरूले आफ्नो पराजित अवस्थाबारे समीक्षा गरेका छन्। सहभागीहरूले आगामी राजनीतिक रणनीति र निर्वाचनमा सुधारका उपायबारे छलफल गरेका स्रोतहरूले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *