Samajik Feed – News Portal from Nepal

छठपर्व सकिएसँगै मधेसमा दिदीवहिनीको प्रेमको प्रतिक सामा चकेवा पर्वको रौनक

सामाजिक फीड-कार्तिक २५ गते,जनकपुरधाम छठपर्व सकिए संगै सिरहा सहित तराई मधेसमा दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतीकका रुपमा मनाइने सामाचकेवा पर्व सुरु भएको छ। दिदीबहिनीद्वारा दाजुभाइको दीर्घायुको सम्पन्नता र अटल प्रेमको लागि कामना गरिने सामाचकेवा पर्व सुरु भएको हो ।  कात्तिक पूर्णिमाको मध्यरात्रिमा सम्पन्न हुने यस पर्वका लागि कलात्मक मूर्ति सामा, चकेवा, सत भैयाँ लगायतका कालात्मक […]

डोनाल्ड ट्रम्प अमेरिकाको ४७औं राष्ट्रपति निर्वाचित

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २१ गते। अमेरिकामा सम्पन्न राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पराजित गर्दै ४७औं राष्ट्रपति पदमा विजयी भएका छन्। बीबीसीका अनुसार ट्रम्पले २७९ इलेक्ट्रोरल मत प्राप्त गर्दै जीत हासिल गरेका छन्, जसका लागि २७० मत आवश्यक थियो। ह्यारिसले २२३ मत पाएकी छन्। यो ट्रम्पको दोस्रो राष्ट्रपति कार्यकाल हुनेछ। विजयी […]

स्विङ स्टेटमा अग्रतासँगै ट्रम्प राष्ट्रपतिमा जित उन्मुख

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २१ गते। अमेरिकी राष्ट्रपति चुनावको नतिजा आउने क्रम जारी छ । पछिल्लो अपडेटमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसभन्दा अगाडि रहेका छन् । यसैबीच पार्टीतर्फ झुकेका अधिकांश राज्यमा खासै परिवर्तन नदेखिए पनि स्विङ स्टेट अर्थात् उम्मेदवार हेरेर समर्थन परिवर्तन गर्ने राज्यमा भने प्रतिस्पर्धा निकै रोचक बनेको छ । अहिलेको […]

लोकगायिका शारदा सिन्हाको निधन, बिहारको लोकसंगीतमा अपूरणीय क्षति

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २१ गते। लोकप्रिय लोकगायिका शारदा सिन्हाको मंगलबार राति ७२ वर्षको उमेरमा दिल्लीको एम्स अस्पतालमा निधन भएको छ। “बिहारकोकिला” उपाधि पाएकी सिन्हा विशेषत: विवाह गीत र छठ गीतका लागि प्रसिद्ध थिइन्। उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिइन्। सिन्हाले १९८० मा रेडियो र दूरदर्शनबाट आफ्नो करियर सुरु गर्दै भोजपुरी, मैथिली र हिन्दीमा गीत गाएकी […]

अमेरिकी राष्ट्रपतिका लागि मतदान सुरु

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २० गते। अमेरिकाको ४७ औं राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ। न्यु ह्याम्पशायरको सानो सहर डिक्सभिल नचमा मध्यरातमा मतदान सुरु भएको हो, जहाँ ६० वर्षदेखि सबैभन्दा पहिले मतदान गर्ने परम्परा छ। डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प प्रतिस्पर्धामा छन्। सर्वेक्षणहरू अनुसार प्रतिस्पर्धा कडा देखिएको छ, जसमा ह्यारिस र […]

अमेरिकामा आज राष्ट्रपति निर्वाचन, कहिले आउछ नतिजा ?

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २० गते। अमेरिकामा राष्ट्रपति चयनका लागि आज मतदान हुदै छ । यसपटकको निर्वाचनमा निकै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ, जसमा एकातर्फ पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प छन् भने अर्कोतर्फ डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस छन् । कमला ह्यारिस अमेरिकाको वर्तमान उपराष्ट्रपति पनि हुन् । ट्रम्पले जेडी भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार […]

छठ पूजाको सम्पूर्ण कार्यक्रमको तिथिहरू यसप्रकार छन्

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २० गते। छठ पूजाको सम्पूर्ण कार्यक्रमको तिथिहरू यसप्रकार छन्: यो कार्यक्रमले छठ पर्वको सम्पूर्ण विधिलाई सूक्ष्म रूपमा प्रस्तुत गर्छ, जसमा व्रतीहरूले श्रद्धा र नियमपूर्वक पूजा गर्छन्। गतिमान साहगतिमान साह सामाजिक फीडका संवाददाता हून् ।

देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना, मौसम मंगलबारदेखि सुधार हुने

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १९ गते। जल तथा मौसम विज्ञान विभागले सोमबार देशका विभिन्न स्थानमा आंशिकदेखि साधारणतया बादल लागेको र कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिएको छ। काठमाडौं लगायत देशका केही भागमा पनि वर्षा भइरहेको छ। विभागका अनुसार आगामी २४ घण्टामा बागमती र गण्डकी प्रदेशका […]

रुसले गुगललाई युट्युबमा रुसी च्यानलहरू ब्लक गरेको आरोपमा २.५ डेसिलियन डलर जरिवाना तिराउने

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १८ गते। रुसले गुगलमाथि अभूतपूर्व रकमको जरिवाना लगाएको छ। यूट्युबमा प्रोक्रीमलिन च्यानलहरू रोकिएको कारण गुगलले अब रुसलाई २ अनडेसिलियन रुबल—२ पछि ३६ वटा शून्य—बुझाउनुपर्नेछ। यो रकम करिब २० डेसिलियन डलर वा २० बिलियन ट्रिलियन ट्रिलियन अमेरिकी डलर बराबर रहेको छ, जुन विश्वको कुल अर्थतन्त्रभन्दा धेरै ठूलो हो। रुसको सरकारी सञ्चार माध्यम टासको […]

जनकपुरधाममा फिल्मी शैलीमा २ लाख ३५ हजारको ठगी, युवक फरार

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १३ गते। जनकपुरधामस्थित पीडारीचोकमा रहेको एस.आर. इन्टरनेशनल नामक पसलबाट फिल्मी शैलीमा दुई लाख ३५ हजार बराबरको सामग्री ठगी गरी एक युवक फरार भएका छन्। पसलका सञ्चालक रामचन्द्र पँजियार (करण) का अनुसार मधेश प्रदेश, पर्सा जिल्लाका विकास साह नामक युवकले छ वटा ब्याट्री र एउटा अनलाइन यूपिएस लिएर ठगी गरेको आरोप छ। सोमबार, […]