Samajik Feed – News Portal from Nepal

ST CLOUD, MINNESOTA – JULY 27: U.S. Republican Presidential nominee former President Donald Trump arrives to speak during a rally at Herb Brooks National Hockey Center on July 27, 2024 in St Cloud, Minnesota. Trump hopes to flip the state of Minnesota this November, which hasn’t been carried by a Republican in a presidential election since 1972. (Photo by Stephen Maturen/Getty Images)

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २१ गते।

अमेरिकामा सम्पन्न राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पराजित गर्दै ४७औं राष्ट्रपति पदमा विजयी भएका छन्। बीबीसीका अनुसार ट्रम्पले २७९ इलेक्ट्रोरल मत प्राप्त गर्दै जीत हासिल गरेका छन्, जसका लागि २७० मत आवश्यक थियो। ह्यारिसले २२३ मत पाएकी छन्। यो ट्रम्पको दोस्रो राष्ट्रपति कार्यकाल हुनेछ। विजयी भएलगत्तै ट्रम्पलाई विश्वभरका नेताहरूले बधाई सन्देश दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!