Samajik Feed – News Portal from Nepal

अनलाइन साइटमार्फत् एक अर्बभन्दा बढीको अनलाइन जुवा खेलाएको आरोपमा ललितपुरबाट २५ जना पक्राउ

सामाजिक फीड, जनकपुरधाम, माघ २० – प्रहरीले ललितपुरबाट भारतीयसहित २५ जनालाई पक्राउ गरेको छ। एक भारतीय अनलाइन साइटमार्फत् एक अर्बभन्दा बढीको अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले शनिबार राति १० भारतीय र १५ जना नेपालीलाई पक्राउ गरेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका-२ को घरबाट अनलाइन जुवा खेलाइरहेकालाई पक्राउ गरेको हो। ‘ठूलो रकमको अनलाइन […]

न्यूनतम विद्यार्थी सङ्ख्या तोक्दा एसईई परीक्षा केन्द्र टाढा हुने जोखिम

सामाजिक फीड-जनकपुरधाम , माघ  २० गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) को केन्द्र निर्धारण गर्दा न्यूनतम विद्यार्थी सङ्ख्याको मापदण्ड तोक्नाले परीक्षा केन्द्र टाढा जानुपर्ने जोखिम बढेको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शिक्षा विकास तथा समन्वय इकाईलाई पत्र पठाएर दुर्गम, हिमाली, पहाडी र तराई/मधेस क्षेत्रमा परीक्षा केन्द्र तोक्नका लागि न्यूनतम विद्यार्थी […]

ध्वनी प्रदूषण नियन्त्रणको माग गर्दै प्रशासनमा निवेदन

सामाजिक फीड-जनकपुरधाम , माघ  २० गते । धनुषामा शरस्वती पूजाको अवसरमा ध्वनी प्रदूषण नियन्त्रणको माग गर्दै स्थानीय नागरिकहरूले प्रमुख जिल्ला अधिकारीलाई निवेदन बुझाएका छन्। निवेदनमा, विभिन्न चौक, विद्यालय र क्याम्पसहरूमा अस्लिल भोजपुरी गीतहरूको डी.जे. बजाएर सभ्य समाजको संस्कृति माथि प्रहार गरिने र यौन शोषणको जोखिममा बालिकाहरू पर्ने चिन्ता व्यक्त गरिएको छ। निवेदक अधिवक्ता रेखा झा, […]

अमेरिकाले आयातीत वस्तुमा कडाइ, चीन, क्यानडा र मेक्सिको प्रभावित

सामाजिक फीड-जनकपुरधाम , माघ  २० गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, क्यानडा र मेक्सिकोबाट आयात हुने वस्तुमा नयाँ ट्यारिफ (शुल्क) लागू गर्ने निर्णय गरेका छन्। उक्त निर्णय १ फेब्रुअरी २०२५ (१९ माघ २०८१) देखि प्रभावकारी भएको छ। ओभल अफिसमा आयोजित मिडिया ब्रिफिङका क्रममा ट्रम्पले यो जानकारी दिएका हुन्। नयाँ नीतिअनुसार, अमेरिकाले मेक्सिको र क्यानडाबाट […]

प्रभु साहविरुद्ध अवहेलना मुद्दा, अदालत परिसरमा धम्कीको आरोप

सामाजीक फीद, जनकपुरधाम, माघ २० गते । रौतहट जिल्ला अदालतमा आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा सांसद प्रभु साहविरुद्ध अवहेलना मुद्दा दर्ता गरिएको छ। बौधिमाई नगरपालिकाका मेयर प्रदीपकुमार यादवले अदालतको अपमान गरेको भन्दै शुक्रबार मुद्दा दर्ता गराएका हुन्। साहले केही दिनअघि फेसबुकमा ‘रौतहट जिल्ला अदालतका झोले न्यायाधीश’ भन्दै टिप्पणी गरेका थिए। साथै, महासचिव त्रिभुवन […]

नेपाललाई भारतको अनुदान रकम यथावत, भुटानलाई सर्वाधिक सहायता

सामाजीक फीद, जनकपुरधाम, माघ २० गते । भारतले नेपाललाई दिने अनुदान रकम यस वर्ष पनि यथावत् राख्ने भएको छ। भारतीय संसदमा शनिबार प्रस्तुत भएको २०२५/२६ को बजेटमा विदेश मन्त्रालय अन्तर्गत नेपालका लागि ७०० करोड भारतीय रुपैयाँ (भारु) अनुदान छुट्याइएको छ। नेपाल भारतबाट दोश्रो उच्च अनुदान पाउने मुलुक बनेको छ भने भुटान पहिलो स्थानमा छ। भुटानलाई […]

ईश्वरपुरमा प्लास्टिक उद्योगमा आगलागी, करोडौँको क्षति

सामाजिक फीड-जनकपुरधाम , माघ १८ गते । सर्लाहीको ईश्वरपुर नगरपालिका-७, ब्रह्मस्थानमा रहेको हिमालयन पोली नेपाल प्लास्टिक उद्योगमा आज बिहान आगलागी भएको छ। विद्युत् सर्ट भएर राति लागेको आगोले उद्योग सञ्चालनकर्ताको घर र छिमेकीको घरमा क्षति पुर्‍यायो। उद्योगका सम्पूर्ण उपकरण, सामग्री र कच्चा पदार्थ नष्ट भएको बताइएको छ। उद्योग संचालक रामछविला साहका अनुसार आगलागीबाट रु ७ […]

विद्यार्थीहरूको पाककला प्रतिभा प्रदर्शन कर्निभल २०८१ सम्पन्न

सामाजिक फीड-जनकपुरधाम , माघ १८ गते । जनकपुरधाममा विद्यार्थी पाककला कर्निभल २०८१ भव्य रूपमा सम्पन्न भएको छ। ओम् आरसीएस अंग्रेजी माध्यमिक विद्यालय/+2 क्याम्पसको आयोजनामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूले विभिन्न परिकारहरू तयार गरी आफ्ना पाककला क्षमताहरू प्रदर्शन गरेका थिए। विद्यार्थीहरूले समूहमा खाना पकाएर बिक्री गरेका थिए, जसले उनीहरूलाई व्यापारिक सोच, टीम वर्क तथा आत्मनिर्भर […]

चिनियाँ साइकल वितरणमा विवाद विद्यार्थीहरू असन्तुष्ट

सामाजिक फीड-जनकपुरधाम , माघ १८ गते चिनियाँ दूतावासले मधेसमा वितरण गरेको साइकल नयाँ देखिए पनि प्राविधिक रूपमा पुराना र कमसल भएको विद्यार्थीहरूको गुनासो आएको छ। एक हप्ता अगाडि वीरगन्ज महानगरपालिका–१५ स्थित श्री नरसिंह माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा चाइना फाउन्डेशन फर रुरल डेभलपमेन्टको नेपाल कार्यालयले २०० थान साइकल वितरण गरेको थियो। कार्यक्रममा चिनियाँ दूतावासका काउन्सुल वांग […]

महाकुम्भमा नेपालीका लागि विशेष बसोबास र खानपानको सुविधा

सामाजिक फीड, जनकपुरधाम, माघ १७। भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा नेपालका ५० लाखभन्दा बढी तीर्थयात्रीहरु सहभागी भएका छन् । नेपाल–भारत खुला सीमाका कारण नेपालीहरुका लागि सहज भएको हो । नेपालको जनकपुरधामबाट जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासको नेतृत्वमा नेपाली श्रद्धालुहरूको सुविधाका लागी खालसा निर्माण भएको छ । धर्मराज मन्दिर ऋषिकेशका महन्त महामण्डलेश्वर श्री विष्णुदास […]