Samajik Feed – News Portal from Nepal

अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले रात्रिकालीन उडान सुरु गर्ने भएको छ

१३ पौष, जनकपुरधाम। काठमाडौं–पोखरा रुटमा अब रात्रिकालीन उडान सुरु हुने जानकारी गराएको छ । यसअघि पोखरामा रात्रिकालीन उडानको सुविधा न भएकोले त्यहाँ को यात्री हरु लाई गाह्रो भएको थियो। पोखराको उडान १ जनवरी २०२३ देखि नयाँ विमानस्थलमा सर्दैछ भने सो विमानस्थलबाट अब रात्रिकालीन उडान समेत हुने छ । बुद्ध एयरले यो विमानस्थलमा २३ जनवरीदेखि रात्रिकालीन […]

राष्ट्रपतिले पुष २५ मा संसदको नयाँ अधिवेशन आह्वान गरेका छन्

१३ पुष, जनकपुरधाम। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुष २५ गते दिउँसो १ बजे संसदको दुवै सदनको नयाँ अधिवेशन आह्वान गरेकी छन्। संसद सचिवालयले सूचना जारी गर्दै सबै सांसदलाई संसद भवन बानेश्वरमा उपस्थित हुन आग्रह गरेको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले नवनिर्वाचित सभासदहरूलाई पद तथा गोपनीयताको शपथ खुवाउदै सभामुख निर्वाचित नभएसम्म सदनको […]

३ दिन पछी भयो तुनिशा शर्मा को दाहसंस्कार

१३ पुष, जनकपुरधाम।अभिनेत्री तुनिशा शर्माले २४ दिसंबरमा अन्तिम सास लिइन्। मृत्यु भएको ३ दिनपछि प्रहरीले नायिकाको शव परिवारलाई बुझाएको छ। २० वर्षीया तुनिशा शर्मा पञ्चतत्त्वमा विलीन भइन्, मुम्बईमा दाहसंस्कार गरियो। samajik_feedsamajikfeed.com

यादव नै बन्यो जसपा संसदीय दलको नेता, एक्कल उम्मेदवारी

१३ पौष, जनकपुरधाम। रामसहाय प्रसाद यादव जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा निर्विरोध निर्वाचित हुनु भएको छ। संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएकाले प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका हुन् । बस्नेतका अनुसार निर्वाचन समितिले यादव निर्विरोध घोषणा गर्न भने बाँकी रहेको बताउनु भएको छ । एकल उम्मेदवारी दर्ता भएका […]

अर्थतन्त्रको पुनरुत्थान पहिलो प्राथमिकता : दाहाल

१३ पुष, जनकपुरधाम। नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको वर्तमान आर्थिक अवस्थालाई सरकारले गम्भीरताका साथ लिएको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग आज आर्थिक अवस्थाबारे छलफल गर्दै। बिहान प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्को पहिलो बैठकमा आर्थिक विषयमा छलफल भइसकेको जानकारी दिँदै अर्थतन्त्रको पुनरुत्थान सरकारको पहिलो प्राथमिकता रहेको बताए। सो अवसरमा एफएनसीसीआईका अध्यक्ष शेखर गोल्छाले सम्पूर्ण निजी क्षेत्रको […]

वृद्धको आगोमा जलेर मृत्यु

१३ पौष, जनकपुरधाम। सप्तरीमा आगोमा जलेर एकजना वृद्धको मृत्यु भएको छ । लामखुट्टे धपाउन गोठघरमा बालिएको आगो सल्किँदा गोठमै आगो लागेपछि जलेर सप्तरीको बोदेबरसाइन नगरपालिका ४ का ८० वर्षीय मुक्ति राउतको मृत्यु प्रहरी ले जानकारी दिएको छ।प्रहरीका अनुसार घुरबाट गोठघरमा आगो सल्किँदा वृद्ध राउत गोठमै रहेको बाकसमाथि सुतिरहेकि थिइन । आगलागी भएको बेला सुतिरहेका उनले […]

अब मेसिनबाट क्लियरिङ्गका चेक जम्मा गर्ने सुविधा, BOKले लायो KIOSK प्रणाली

१३ पुष, जनकपुरधाम। किओस्क एक डिजिटल डिस्प्ले वा सानो संरचना हो जुन व्यवसायहरूले जानकारी प्रदान गर्न वा स्व-सेवा विकल्पहरू प्रस्ताव गर्न उच्च-ट्राफिक क्षेत्रहरूमा राख्छन्, प्रायः अन्तरक्रियात्मक डिस्प्ले स्क्रिन समावेश गर्दछ। आजको द्रुत-गतिको वातावरणमा, किओस्कहरूले स्टोर कार्यहरू र ग्राहक अनुभव सुधार गर्ने उत्कृष्ट अवसर प्रदान गर्दछ। बैंक अफ काठमाण्डू लिमिटेडले डिजिटल कारोबारलाई प्रर्वद्धन गर्ने अभिप्राय सहित […]

लामा र बानियाँबीच प्रतिस्पर्धा, बागमतीमा संसदीय दलको चुनाव हुदैं

१३ पुष, जनकपुरधाम। बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको निर्वाचन आज हुँदैछ। मतदान दिउसो २ बजे हुने भएको छ। संसदीय दलको नेतामा नेपाली काँग्रेसको केन्द्रीय सदस्य बहादुर सिंह लामा र बागमती प्रदेश सभापति इन्द्र बानियाँले मनोनयन दर्ता गरेका छन्। उनीहरु दुवै संस्थापन पक्षका हुन्। बानियाँ अघिल्लो पटक पनि दलको नेता थिए । अघिल्लो पटक संघीय […]

जयनगरबाट आउँदै गरेको रेलमा किचिएर एकजनाको मृत्यु

१३ पौष, जनकपुरधाम। जयनगरबाट जनकपुरधाम आउँदै गरेको रेलमा चढ्ने क्रममा लड्दा वैदेही स्टेशनमा नगराइन नगरपालिका राघोपुरका ३५ वर्षीय पुरन सदाको किचिएर मृत्यु भएको छ । भारतको जयनगरबाट कुर्था आउँदै गरेको रेलमा किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी गराएको छ। वैदेही रेल्वे स्टेशनमा खुलीसकेको रेल्नमा चढ्न खोज्दा लडेपछि रेलले किचिएर दासको मृत्यु भएको प्रहरी […]

लामो समयदेखि स्थगित निर्वाचन गराउन विद्यार्थी युनियन सहमत भएका छन्

१३ पुष, जनकपुरधाम। लामो समयदेखि स्थगित निर्वाचन गराउन सबै विद्यार्थी युनियन सहमत भएका छन् । निर्वाचनको प्रस्तावित मिति आगामी फागुन १२ गते तोकिएको छ । देशकै पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा आज आयोजित छलफलमा २० विद्यार्थी युनियनका नेताहरुले तोकिएको समयमा निर्वाचन गराउन सहमत भएका छन्। त्रिविमा विद्यार्थी युनियनको निर्वाचन द्विवार्षिक रूपमा गरिनुपर्छ । तर, सन् २००९ […]