१३ पुष, जनकपुरधाम।अभिनेत्री तुनिशा शर्माले २४ दिसंबरमा अन्तिम सास लिइन्। मृत्यु भएको ३ दिनपछि प्रहरीले नायिकाको शव परिवारलाई बुझाएको छ। २० वर्षीया तुनिशा शर्मा पञ्चतत्त्वमा विलीन भइन्, मुम्बईमा दाहसंस्कार गरियो।
३ दिन पछी भयो तुनिशा शर्मा को दाहसंस्कार