जनकपुर जयनगर रेलको लिकमा कटेर एकजनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, असार २३ गते । जनकपुर जययनगर रेलमा कटेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाको लक्ष्मिनीयाँ गाउँपालिका २ सिनरजोडा बस्ने विकरु साहको ४५ वर्षीय छोरा बिनोद साह रहेको प्रहरीले जनाएको छ । आज दिउँसो १२: ३० बजेको समयमा धनुषाको औरही गाउँपालिका २ देउरी प्रवाहा स्थित रहेको रेलको लिकमा लिकमा ठक्कर लागेर उनको मृत्यु […]
धनुषामा तस्करसँगको भीडन्तमा ६ सशस्त्र प्रहरी घाइते, ४ राउण्ड गोली हवाई फायर

सामाजिक फीड-जनकपुरधाम, असार २० गते । धनुषाको नेपाल–भारत सीमाक्षेत्रमा सशस्त्र प्रहरी र तस्करबीच भीडन्त हुँदा ६ जना प्रहरी घाइते भएका छन् । सशस्त्र प्रहरीले १३ राउण्ड अश्रुग्यास र चार राउण्ड हवाई फायर गरोक छन् । विदेह नगरपालिका–२, वैदेही दुहबीस्थित दशगजा नजिक बिहीबार साँझ करीब ७ बजे भीडन्त भएको हो । सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मल […]
जनकपुरमा ज्वाइँले गरे ससुराको हत्या

सामाजिक फीड-जनकपुरधा, असार १८ गते । जनकपुरमा छुरा प्रहार गरी एकजनाको हत्या भएको छ । आज बिहान जनकपुरधाम उपमहानगरपालिका १५ कुवारामपुर बस्ने ६५ वर्षीय बासुदेव प्रसाद विमलको हत्या भएको हो । बासुदेवलाई उनकै ज्वाइँ जनकपुरधाम २१ कुर्थाका ४८ वर्षीय बेचन महासेठले आज बिहान पौने १० बजे घरमै चक्कु प्रहार गर्दा मृत्यु भएको हो । धनुषा […]
नेपालमा बेरोजगारी दर ११.६% मात्रै – अझै घटाउन सरकार प्रयत्नशिल छ: श्रम मन्त्री
समजिक फीड, जनकपुरधाम,। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारीका लागि गएका नेपाली श्रमिकलाई गन्तव्य मुलुकले न्यूनतम मानवअधिकार सुनिश्चितता गर्नु पर्ने बताएका छन । मंगलवार प्रतिनिधिसभामा विनियोजन विधेयक २०८२ माथि उठेका प्रश्नको उत्तर दिदैं मन्त्री भण्डारीले नेपाली श्रमिकको न्यून्तम मानवअधिकार सुनिश्चितता नेपालको शर्त नभई अडान भएको बताएका हुन । गन्तव्य मुलुकको विकासको लागि रगत […]
पत्रकार दिवाकर साहको रिपोर्टपछि सप्तरी प्रहरी प्रमुखमाथि छानबिन समिति गठन
सामाजिक फीड, जनकपुरधाम – घुस लेनदेनको आरोप लागेपछि सप्तरीका प्रहरी उपरीक्षक(SP) ढकेन्द्र खतिवडा लाई छानबिनका लागि तानिएको छ। मधेस प्रदेश प्रहरी कार्यालयले खतिवडामाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। संघीय प्रहरी इकाई जनकपुरमा कार्यरत् प्रहरी वरिष्ठ उपरीक्षक(SSP) शान्तिराज कोइरालाको नेतृत्वमा छानबिन समिति गठन भएको मधेस प्रहरी कार्यालयले जनाएको छ। खतिवडासँगै लेनदेन आरोपमा मुछिएका सप्तरीमा कार्यरत् […]
सद्गुरु कबीरको प्रकट्य दिवसमा आज मधेश प्रदेशमा सार्वजनिक बिदा

सामाजक फीड-जनकपुरधाम, जेठ २८ गते । मधेश प्रदेशमा आज सद्गुरु कबीरदासको ६२७ औं प्रकट्य दिवस (जन्म जयन्ती) को अवसरमा सार्वजनिक बिदा दिइएको छ । सद्गुरुको सम्मानमा मधेश सरकारले पहिलोपटक सार्वजनिक बिदा घोषणा गरेको हो । यस ऐतिहासिक निर्णयप्रति प्रसन्नता व्यक्त गर्दै कबीरपन्थी समुदायले प्रकट्य जयन्तीको पूर्वसन्ध्यामा जनकपुरधाममा भव्य र्याली निकालेका थिए । सद्गुरु कबीर बालबात्सल्य […]
एमाले मधेश प्रदेश संसदीय दलका उपनेता ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सामाजिक फीड-जनकपुरधाम, जेठ २७ गते । नेकपा एमाले मधेश प्रदेश संसदीय दलका उपनेता दिपेन्द्र ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको औरही गाउँपालिकाको १५ शय्या अस्पताल भवन निर्माणमा अनियमितताको आरोपसहित मंगलबार विशेष अदालतमा ठाकुरसहितमाथि मुद्दा दायर गरेको हो । ठाकुर लुम्बिनी÷डि. एण्ड एन. जे.भी तथा डि.एण्ड एन. बिल्डर्स […]
मधेश प्रदेशमा ११ महिनामै विपदमा ४२२ जनाको मृत्यु

रासस-महोत्तरी, जेठ २६ गते । मधेस प्रदेशमा चालु आर्थिक वर्षमै विपद्मा परी ४ सय २२ जनाको ज्यान गएको छ । बर्दिबासमा आज (आइतबार) मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आयोजना गरेको विपद्सम्बन्धी जनचेतनामूलक कार्यक्रममा प्रदेश प्रहरी कार्यालयले बाढीले बगाएर, पानीमा डुबेर, चट्याङ, आगलागी, हावाहुरी र हिंस्रक जन्तुको आक्रमणसहितका घटनामा परी उक्त सङ्ख्यामा मानवीय […]
सप्तरीमा डाँका समूहद्वारा गोली प्रहार गरी एकजनाको हत्या

सामाजिक फीड-जनकपुरधाम, जेठ २३ गते । सप्तरीमा डाँका समूहले धारिलो हतियार तथा गोली प्रहार गरी एकजनाको विभत्स हत्या गरेको छ । सप्तरीको सुरूङा नगरपालिका –८ का ५६ वर्षीय कन्तलाल चौधरीको हत्या भएको हो । धारिलो हतियार प्रहारबाट उनका भाई रामाकान्त चौधरी गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार राति १ बजेको समयमा […]
नेपाली रेल मर्मतका लागि पठाइयो, भारतीय रेल चलाउन ल्याइयो

सामाजिक फीड-जनकपुरधाम, जेठ १८ गते । झण्डै अढाइ वर्षदेखि नियमितरूपमा सञ्चालन हुँदै आएको जयनगर–जनकपुर–बिजलपुरा रेल सेवा मर्मत सम्भारका लागि भारतको लखनऊ पठाइएको छ। नेपाली रेल मर्मतका क्रममा यात्रु सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले भारतले सहयोगस्वरूप ६ बोगीयुक्त डिजेल–इलेक्ट्रिक मल्टिपल युनिट (DEMU) रेल नेपाल रेल्वे कम्पनीलाई उपलब्ध गराएको छ। सो रेल डिजेल र विद्युत दुवैबाट सञ्चालन […]