सप्तरीबाट बस चढेर काठमाडौं जाँदै गरेका यात्रुको बाटोमै मृत्यु

सामाजिक फीड-जनकपुरधाम, असार ४ गते । सप्तरीबाट बसमा चढेर काठमाडौँ जाँदै गरेका वृद्धको बाटोमै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको बिहुल गाउँपालिका–५ घर भएका ८३ वर्षीय असरफि ठाकुर छन् । बा.प्र–०३ –००१ ख २८५२ नम्बरको बसमा चढेर काठमाडौं जाँदै गरेका उनको धादिङको गजुरी गाउँपालिका–१ मा आइपुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ । ठाकुर अचानक […]
बर्दिबासको एक होटेलमा प्रहरीको छापा, दुई महिलासहित पाँचजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, असार ३ गते । बर्दिबासको एक होटेलमा प्रहरीले छापा मारेर दुई भारतीयसहित पाँचजनालाई पक्राउ गरेको छ । बर्दिबास नगरपालिका–३ गौरीडाँडास्थित स्नेहा होटलमा सोमबार इलाका प्रहरी कार्यालय बर्दिबासको टोलिले छाप मारेको हो । सो क्रममा अवाञ्छित गतिविधिमा संलग्न पाइएपछि प्रहरीले होटेल संचालकसहित पाँचजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा होटल सञ्चालक रामबहादुर तामाङ, भारतको […]
मधेश सरकारको बजेट ४६ अर्ब ९८ करोड (पूर्ण पाठ)

सामाजिक फीड-जनकपुरधाम, असार १ गते । मधेश सरकारले भौतिक पूर्वाधार, रोजगार, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, यातायात लगायत क्षेत्रलाई समेटेर आगामी आर्थिक वर्षको लागि ४६ अर्ब ९८ करोडको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार बजेट ल्याएको हो । अर्थ मन्त्री सुनिल कुमार यादवले […]
मधेश सरकारले ल्याउँदै ४६ अर्बको बजेट

सामाजिक फीड- जनकपुरधाम, असार १ गते। मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आज बजेट सार्वजनिक गर्ने तयारी गरेको छ। बजेट प्रस्तुतिका लागि आज अपराह्न ४ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । सरकारी स्रोतका अनुसार मधेश सरकारले यस वर्ष करीब ४६ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा […]
रौतहटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, जेठ ३१ गते । रौतहटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा चालक वृन्दावन नगरपालिका- ७ का इक्रुल मंसुरीको छोरा वर्ष २४ का नजामोदिन मंसुरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शनिबार दिउँसो २:२० बजेतिर रौतहट वृन्दावन नगरपालिका- ७ हुसेनीचोक र आकरपाथर बिच भित्रि सडक खण्डमा ना ४ त […]
रौतहटमा सवारीसाधनको ठक्करबाट एकजनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम जेठ ३० गते रौतहटको चन्द्रपुर नगरपालिका वडा नं १ मङ्गलपुरमा अज्ञात सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३६ वर्षीय बुधे लिम्बु रहेका छन् । पूर्वपश्चिम राजमार्गको मङ्गलपुरमा आज बिहान सवा ५ बजेतिर उनी सडकमा मृत फेला परेका थिए। घटनाको विरुद्धमा स्थानीयहरूले सडक जाम गरेका थिए । प्रहरीले भने सडक […]
सद्गुरु कबीरको प्रकट्य दिवसमा आज मधेश प्रदेशमा सार्वजनिक बिदा

सामाजक फीड-जनकपुरधाम, जेठ २८ गते । मधेश प्रदेशमा आज सद्गुरु कबीरदासको ६२७ औं प्रकट्य दिवस (जन्म जयन्ती) को अवसरमा सार्वजनिक बिदा दिइएको छ । सद्गुरुको सम्मानमा मधेश सरकारले पहिलोपटक सार्वजनिक बिदा घोषणा गरेको हो । यस ऐतिहासिक निर्णयप्रति प्रसन्नता व्यक्त गर्दै कबीरपन्थी समुदायले प्रकट्य जयन्तीको पूर्वसन्ध्यामा जनकपुरधाममा भव्य र्याली निकालेका थिए । सद्गुरु कबीर बालबात्सल्य […]
एमाले मधेश प्रदेश संसदीय दलका उपनेता ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सामाजिक फीड-जनकपुरधाम, जेठ २७ गते । नेकपा एमाले मधेश प्रदेश संसदीय दलका उपनेता दिपेन्द्र ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको औरही गाउँपालिकाको १५ शय्या अस्पताल भवन निर्माणमा अनियमितताको आरोपसहित मंगलबार विशेष अदालतमा ठाकुरसहितमाथि मुद्दा दायर गरेको हो । ठाकुर लुम्बिनी÷डि. एण्ड एन. जे.भी तथा डि.एण्ड एन. बिल्डर्स […]
रौतहटमा तीनपत्रकारसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा

सामाजिक फीड-जनकपुरधाम, जेठ २६ गते । सरकारी रकमको दुरुपयोग गरी सूचना नै नछापी नक्कली कागजातका आधारमा भुक्तानी दिएको आरोपमा तीनपत्रकारसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । फतुवा विजयपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादव र सहलेखापाल नवीनकुमार यादव र अन्य तीन पत्रकारसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।कार्यालयले २०७८÷७९ आर्थिक वर्षमा […]
मधेश प्रदेशमा ११ महिनामै विपदमा ४२२ जनाको मृत्यु

रासस-महोत्तरी, जेठ २६ गते । मधेस प्रदेशमा चालु आर्थिक वर्षमै विपद्मा परी ४ सय २२ जनाको ज्यान गएको छ । बर्दिबासमा आज (आइतबार) मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आयोजना गरेको विपद्सम्बन्धी जनचेतनामूलक कार्यक्रममा प्रदेश प्रहरी कार्यालयले बाढीले बगाएर, पानीमा डुबेर, चट्याङ, आगलागी, हावाहुरी र हिंस्रक जन्तुको आक्रमणसहितका घटनामा परी उक्त सङ्ख्यामा मानवीय […]