Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम जेठ ३० गते

रौतहटको चन्द्रपुर नगरपालिका वडा नं १ मङ्गलपुरमा अज्ञात सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३६ वर्षीय बुधे लिम्बु रहेका छन् ।

पूर्वपश्चिम राजमार्गको मङ्गलपुरमा आज बिहान सवा ५ बजेतिर उनी सडकमा मृत फेला परेका थिए। घटनाको विरुद्धमा स्थानीयहरूले सडक जाम गरेका थिए ।

प्रहरीले भने सडक खुलाएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *